जिसस सप्तरीको सभापतिमा कांग्रेसका साह निर्वाचित
- असार १२, २०७९ मा प्रकाशित
सप्तरी । जिल्ला समन्वय समिति सप्तरी सभापतिमा नेपाली कांग्रेसका शिवनारायण साहको प्यानल विजयी भएको छ ।
संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवनारायण साह जनता समाजवादी पार्टी र नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार रहेका छेदी अरगरिया यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
साह ३६ मा २३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा संयुक्त गठबन्धनबाटै लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार शम्भु कुमार यादव विजयी भएका छन् ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
लोकप्रिय जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
लोकप्रिय जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
लोकप्रिय जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
ताजा जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
Comments