•  ६ जेष्ठ २०८१, आईतवार
  •  11:27:38 PM

पोखरामा एकाबिहानै भूकम्पको धक्का

- असार ९, २०७९ मा प्रकाशित


काठमाडाैं । पोखरामा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ ।

Comments

सम्बन्धित खवर