एमाले निकट बुद्धिजीवी परिषद्का राष्ट्रिय भेला टोखामा, ओलीले सम्बोधन गर्ने
- चैत्र २०, २०७८ मा प्रकाशित
काठमाडौं: नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नेछन् ।
अध्यक्ष ओली निर्वाचनको संघारमा धपेडीमा छन् । शनिबार खोटाङ पुगेका उनी त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा खटिएका थिए । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments