शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुल्यो
- माघ २६, २०७८ मा प्रकाशित
काठमाडौं: इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारका लागि आवेदन खुलेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विषयगत क्षेत्रमा योगदान पु¥याएका व्यक्ति÷संस्थालाई आवश्यक कागजातसहित आवेदन दिन भनेको हो ।
नेपाली इतिहासको खोजमूलक अध्ययन, अनुसन्धान तथा प्रचारप्रसार गरी सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका वा इतिहास शिरोमणि बाबुराम आचार्यले पु¥याएको विशेष योगदानका विषयमा खोज, अध्ययन, अनुसन्धान गरी उत्कृष्ट योगदान गरेकाहरूले आवेदन दिन सक्नेछन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments