झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
- माघ २०, २०७९ मा प्रकाशित
इटहरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिबसताक्षी नगरपालिका १ धरमपुरमा शुक्रवार बिहान सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिँदा ठक्कर दिएको थियो । ना ६ ख ८८९५ नम्बरका दुई जनाको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
मृतकको पहिचान भने खुलेको छैन । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बस्न्त पाठकले बताए ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments