इटहरीका दुइ डिएसपी सहित नेपाल प्रहरीका ११६ डीएसपीको सरुवा : काे कहा पुगे ? सुची सहित
- माघ १९, २०७९ मा प्रकाशित
इटहरी । इटहरीका दुइ जना डिएसपी सहित नेपाल प्रहरीका ११६ डीएसपीहरुको सरुवा भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र बहादुर खडका र एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी श्याम सारू मगर सहित ११६ जना डिएसपीहरूकाे एकैसाथ सरूवा भएकाे हाे । प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेका मानव श्रोत विकास विभागले जनाएको हो ।
डीएसपी सुवा बुढाथोकी रसुवा सरुवा भएका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा सुरज कार्की, इलाका प्रहरी कार्यालय कोहलपुरमा सुन्दर तिवारी, जाजरकोटमा सन्तोष रोका, जिप्रका रोल्पामा श्याम सारुमगर र डोल्पामा शिव कुमार बुढाथोकीलाई सरुवा गरिएको छ ।
प्रहरी वृत्त कीर्तिपुरमा राजु लामालाई पठाइएको छ । प्रहरी वृत्त ठिमीमा रविन श्रेष्ठ र जिप्रका म्याग्दीमा मदन कुँवरलाई सरुवा गरिएको छ ।
हेर्नुस् सरुवा सूची
https://drive.google.com/file/d/1mBwQIibN4PI45G1UHDpy7n9T3jHSVyzo/preview
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments