इटहरीबाट चाइनिज पेस्ताेल सहित २ जना पक्राउ
- माघ १९, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारबाट चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका–१० बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
पेस्तोलमा लाग्ने गोली ६ राउण्डसहित उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।उनीहरू प्र.१–०२–०४३ प ६८९७ नम्बरको मोटरसाइकलमा सवार थिए । चेकजाँच गर्ने क्रममा दुबैलाई पक्राउ गरिएको खड्काले बताए ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments