सुनसरी ३ मा बिजयी नजिक भगबती , गच्छदार ५ हजार मतान्तरले पछाडी
- मंसिर १३, २०७९ मा प्रकाशित
इटहरी । सुनसरी ३ मा नेकपा एमालेकि नेतृ भगबती चौधरी बिजयी नजिक पुगेकि छिन । हाल सम्म ८३ हजार मत गणना भइसक्दा एमालेकि चौधरीले ३६ हजार १३६ मत प्राप्त गरेकि छिन भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदारले ३० हजार ६०१ मत ल्याएर पछ्याइरहेका छन ।
त्यस्तै रबि लामिछनेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार कमलबाबु मैनालीले अपेक्षित मत ल्याउन सकेनन ।उनले ६,२६९ मत ल्याएका छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वारले १८३१ मत ल्याएका छन । १० हजार मत गन्न बाकि रहदा भगबती चौधरी बिजयी नजिक पुगेकि हुन । सुनसरी ३ मा ९२ हजार ५३५ मत खसेको थियो ।
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments