•  २० माघ २०७९, शुक्रबार
  •  2:43:19 AM

सुनसरी ३ मा बिजयी नजिक भगबती , गच्छदार ५ हजार मतान्तरले पछाडी

- मंसिर १३, २०७९ मा प्रकाशित


Share This..

इटहरी । सुनसरी ३ मा नेकपा एमालेकि नेतृ भगबती चौधरी बिजयी नजिक पुगेकि छिन । हाल सम्म ८३ हजार मत गणना भइसक्दा एमालेकि चौधरीले ३६ हजार १३६ मत प्राप्त गरेकि छिन भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदारले ३० हजार ६०१ मत ल्याएर पछ्याइरहेका छन ।

त्यस्तै रबि लामिछनेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार कमलबाबु मैनालीले अपेक्षित मत ल्याउन सकेनन ।उनले ६,२६९ मत ल्याएका छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वारले १८३१ मत ल्याएका छन । १० हजार मत गन्न बाकि रहदा भगबती चौधरी बिजयी नजिक पुगेकि हुन । सुनसरी ३ मा ९२ हजार ५३५ मत खसेको थियो ।  

Comments

सम्बन्धित खवर