बिद्यार्थीमा संक्रमण देखिएपछि तेह्रथुमको मेन्छ्यायेमका विद्यालय ४ दिनका लागि बन्द
- श्रावण २२, २०७९ मा प्रकाशित
तेह्रथुम / कोरोना भाइरसको सङ्क्रमण बढेपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले चार दिनका लागि विद्यालय बन्द गरेको छ ।
गाउँपालिकाका सबैजसो विद्यालयमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि साेमवारदेखि चार दिनसम्मका लागि विद्यालय बन्द गरिएकाे गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिनुभयो । संक्रमणकाे जाेखिमलाइ मध्यनजर गर्दै बिद्यालय बन्द गरिएकाे पनि अध्यक्ष खापुङले बताए ।
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments