•  ८ बैशाख २०८१, शनिबार
  •  8:02:02 PM

बिद्यार्थीमा संक्रमण देखिएपछि तेह्रथुमको मेन्छ्यायेमका विद्यालय ४ दिनका लागि बन्द

- श्रावण २२, २०७९ मा प्रकाशित


तेह्रथुम /  कोरोना भाइरसको सङ्क्रमण बढेपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले चार दिनका लागि विद्यालय बन्द गरेको छ ।

गाउँपालिकाका सबैजसो विद्यालयमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि साेमवारदेखि चार दिनसम्मका लागि विद्यालय बन्द गरिएकाे गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिनुभयो । संक्रमणकाे जाेखिमलाइ मध्यनजर गर्दै बिद्यालय बन्द गरिएकाे पनि अध्यक्ष खापुङले बताए । 

Comments

सम्बन्धित खवर