इटहरीकाे २५० भन्दा बढि स्थानमा वल्डलिकंले फ्रि वाइफाइ दिने घोषणा , कुन कुन चाैकमा हुदैछ जडान ?
- असार २९, २०७९ मा प्रकाशित
इटहरी । इटहरी उप महानगरपालिका बजार क्षेत्र तथा भित्री गाउका मुख्य स्थानहरूमा वल्डलिकंले फ्रि वाइफाइ जडान गर्ने भएको छ । इटहरीका मुख्य बजार क्षेत्रका प्रमुख ठाउँमा फ्रि वाइफाइ दिने भएको हो ।
विरेन्द्र चोक, गोल्डेन चोक, इटहरी इलाका प्रहरी कार्यलय , यातायात व्यवस्था कार्यलय लाइसेन्स ,तरहरा चोक , हवाइचोक , फुलबारी टोल , बसपार्क ,गोर्खा , गोकुलम ,गोकर्ण रिसार्ट , मझेरी , इपिल्यान्ड र बैकंहरुमा पनि वडलिकंले फ्रि वाइफाइ दिने बताएको छ ।
यस्तै वल्डलिंकले इटहरीमा २५० भन्दा बढि स्थानमा र नेपाल भरी १४००० हजार भन्दा बढि स्थानमा निशुल्क वाइफाइका साथै हटस्पट मार्फत निशुल्क सेवा दिदै आएको जनाएको छ । यस्तै वल्डलिकंका ग्राहकहरुले माइ वल्डलिकं र एसएस आइसिडिमा कनेकट गरेर अनलिमिटेड चलाउन सक्ने वल्डलिकंले जनाएको छ ।
यस्तै अन्य प्रयोगकर्ताले भने दैनिक ९० मिनेट निशुल्क चलाउन सक्ने छन् भन्ने वल्डलिकंले मोविलिटिको सुविधा समेत प्रयोग गर्ने र ग्राहकहरुले डाटामा खर्च गर्न नपर्ने बताएको छ ।साथै उच्च गतिमा चलाउन सक्ने वल्डलिकंले जनाएको छ ।
यस्तै वल्डलिकिंका ग्राहकहरुले माइवल्डलिकं वाइफइ हडस्पट मार्फत आफ्नो मोबाइलफनमा युजर नेम र एकाउन्टको पासपोर्ट राखेर कनेक्ट गर्न सक्ने छन् भने अन्य प्रयोगकर्ताले फ्रि वल्डलिकं वाइफाइमा मोबाइल नम्बर रजिस्टर गरेर कनेकट गर्नु पर्ने वल्डलिकंका म्यानेजर टिका राम सुवेदी र सेल्स सुपरभाइजर गौतम गुरुङले जनकारी दिनुभएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
-
ताजा बैशाख १८, २०८१एमालेको कान्छो सांसद बनेर पूर्णकालीन राजनीतिमा सुहाङको शानदार ‘इन्ट्री’
Comments