[t4b-ticker]
Friday, February 27, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन

    गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

    सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

    पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

    सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

धनकुटा–इटहरी सम्पर्क समाजको नयाँ भवन बन्ने : मेयर पाैडेलले गरे शिलन्यास

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
✅ काेशी
धनकुटा–इटहरी सम्पर्क समाजको नयाँ भवन बन्ने : मेयर पाैडेलले गरे शिलन्यास
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीकाे इटहरीमा धनकुटा इटहरी समाजकाे भवन शिलन्यास गरिएकाे छ । इटहरी उपमहानगरका मेयर हेमकर्ण पाैडेलले बिहीबार बिहान साे भवन शिलन्यास गरेका हुन । शिलन्यास कार्यक्रममा बाेल्दै मेयर पाैडेलले समाजले इटहरीमा रहेका धनकुटेलीहरूबीच सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा आपसी सहयोग प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।   भवन निर्माण सम्पन्न भएपछि संस्थाका गतिविधिहरू अझ व्यवस्थित र प्रभावकारी बन्ने उनकाे धारणा थियाे । 

समाजका अध्यक्ष देशबन्धु कार्कीको नेतृत्वमा सुरु गरिएको भवन निर्माण कार्य समाजको दीर्घकालीन योजनाअनुसार अघि बढाइएको बताइएकाे छ ।  कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले आफ्नै भवन निर्माण समाजको पुरानो सपना भएको उल्लेख गर्दै यसले इटहरी–सुनसरी क्षेत्रमा बसोबास गर्ने धनकुटेलीहरूलाई अझ संगठित र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

याे पनिपढ्नुहाेस्

ओली र बालेनका प्रतिस्पर्धी रञ्जित तामाङले भने- झापा ५ मा कोहीसँग तालमेल हुँदैन, भ्रममा नपरौँ

उदयपुरको ‘मृत्युपासो’मा बस दुर्घटना : दुई जनाको अवस्था गम्भीर, घाइते हुनेमा १० वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धसम्म

धनकुटा–इटहरी सम्पर्क समाज विगतदेखि नै इटहरी क्षेत्रमा बसोबास गर्ने धनकुटा जिल्लाका नागरिकहरूबीच सम्बन्ध सुदृढ गर्ने साझा मञ्चका रूपमा सक्रिय रहँदै आएको छ। आफ्नै भवन निर्माणसँगै बैठक, अन्तरक्रिया, सामाजिक कार्यक्रम तथा आपतकालीन सहयोग व्यवस्थापनका कार्यहरू सञ्चालन गर्न सहज हुने विश्वास लिइएको छ। स्थानीय धनकुटेलीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न शिलान्यास कार्यक्रमले समाजप्रतिको अपनत्व र प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ।

सम्बन्धित-समाचार

ओली र बालेनका प्रतिस्पर्धी रञ्जित तामाङले भने- झापा ५ मा कोहीसँग तालमेल हुँदैन, भ्रममा नपरौँ
काेशी

✍ सूचना पाेर्टल
फाल्गुन १४, २०८२ मा प्रकाशित
0

झापा ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग प्रतिस्पर्धा गरिरहेका...

उदयपुरको ‘मृत्युपासो’मा बस दुर्घटना : दुई जनाको अवस्था गम्भीर, घाइते हुनेमा १० वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धसम्म
BANNER

उदयपुरको ‘मृत्युपासो’मा बस दुर्घटना : दुई जनाको अवस्था गम्भीर, घाइते हुनेमा १० वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धसम्म

✍ सूचना पाेर्टल
फाल्गुन ११, २०८२ मा प्रकाशित
0

इटहरी । सोमबार दिउँसो उदयपुरगढी–७ अँधेरीको जोगी टोलमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको पाइएको छ।...

झापामा नेशनल भोलेन्टियर्स फोर्स कोशी कमान्ड घोषणा

झापामा नेशनल भोलेन्टियर्स फोर्स कोशी कमान्ड घोषणा

फाल्गुन ११, २०८२ मा प्रकाशित
बालेनको वाचा: झापा-५ का सुकुमवासीका लागि ‘१०० दिनमा आयोग, १००० दिनमा समाधान’

राधिका शाक्य भन्छिन् : ओलीले भ्रष्टाचार गर्‍यो, अकूत कमायो भन्छन् तर हामीसँग निजी सम्पत्ति छैन

फाल्गुन १०, २०८२ मा प्रकाशित
पर्यटकको पहिलो रोजाइ बन्दै भाेजपुरकाे भर्जिन मुन्दुम पदमार्ग

फाल्गुन ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन
समाचार

धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन

✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
0

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधीनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताएका छन् ।...

अरु पढ्नुहाेस्...
गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

फाल्गुन १५, २०८२ मा प्रकाशित
सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

फाल्गुन १५, २०८२ मा प्रकाशित
पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

फाल्गुन १५, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

फाल्गुन १५, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    113 shares
    Share 45 Tweet 28
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    108 shares
    Share 43 Tweet 27
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    49 shares
    Share 20 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    45 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    48 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    50 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष