[t4b-ticker]
Wednesday, February 25, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

    इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

    दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

    झापामा रविले आफूविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको भन्दै पूर्वसभामुख घिमिरेले जनाए आपत्ति

    अमेरिकामा रहेका थापाले गरे छोरी, ज्वाई र श्रीमतीको हत्या

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

उदयपुरको ‘मृत्युपासो’मा बस दुर्घटना : दुई जनाको अवस्था गम्भीर, घाइते हुनेमा १० वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धसम्म

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन ११, २०८२ मा प्रकाशित
✅ BANNER, काेशी
उदयपुरको ‘मृत्युपासो’मा बस दुर्घटना : दुई जनाको अवस्था गम्भीर, घाइते हुनेमा १० वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धसम्म
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सोमबार दिउँसो उदयपुरगढी–७ अँधेरीको जोगी टोलमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको पाइएको छ। सशस्त्र प्रहरी बल नम्बर ५ गण उदयपुरले उपलब्ध गराएको घाइतेहरूको आधिकारिक सूचीअनुसार दुर्घटनामा बालबालिकादेखि वृद्धवृद्धासम्म परेका छन्।

घाइतेको पहिचान

सशस्त्र प्रहरीका अनुसार दुर्घटनामा परी ७३ वर्षीया सोममाया मगरको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै, कटारी नगरपालिका–२ गोलपार्ककी ६० वर्षीया सोममाया परियारको अवस्था पनि चिन्ताजनक रहेको सशस्त्र प्रहरीले जारी गरेको निकायले जनाएको छ। अर्का एक घाइतेको अवस्था पनि गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि अस्पताल पठाइएको छ।

याे पनिपढ्नुहाेस्

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

‘फेक रेस्क्यु’मा संलग्न एउटै व्यवसायीका १० कम्पनी, सम्पत्ति छानबिन गर्दै सिआइबी

घटनास्थलमा खटिएका एक सुरक्षाकर्मीले भनेका छन्, “घाइतेमध्ये केहीको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ, जसमध्ये तीन जनाको अवस्था निकै गम्भीर देखिएको छ।”

घाइतेहरूको नामावली

सशस्त्र प्रहरीका अनुसार दुर्घटनामा निम्न व्यक्तिहरू घाइते भएका छन्:

घाइतेको नाम ठेगाना उमेर अवस्था
सोममाया मगर उदयपुरगढी-७ ७३ वर्ष गम्भीर (टाउकोमा चोट)
सोममाया परियार कटारी-२ ६० वर्ष गम्भीर
प्रकाश भुजेल ताप्ली-५ ४० वर्ष विभिन्न भागमा चोट
अनिता चौधरी कटारी-४ ३५ वर्ष टाउको र शरीरमा चोट
दलबहादुर तामाङ कटारी-५ ७८ वर्ष शरीरका विभिन्न भागमा चोट
नितेश बुढाथोकी कटारी-३ २७ वर्ष सामान्य (सहचालक)
रेशिका बस्नेत त्रियुगा-७ २१ वर्ष सामान्य
तिलक बस्नेत रौतामाई-७ १७ वर्ष सामान्य
दिपेश तामाङ उदयपुरगढी-७ १० वर्ष सामान्य
मणिका मगर त्रियुगा-११ २२ वर्ष सामान्य
पवित्रा श्रेष्ठ कटारी-४ १९ वर्ष सामान्य
रेश्मा बस्नेत त्रियुगा-५ २० वर्ष सामान्य
सुवास नेपाली ताप्ली-५ २८ वर्ष सामान्य
प्रेम तामाङ कटारी-४ १५ वर्ष सामान्य
सुजन तामाङ कटारी-४ १५ वर्ष सामान्य

सम्बन्धित-समाचार

इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?
BANNER

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापाको भनाइप्रति लक्षित गर्दै २०-२० वर्ष सांसद...

‘फेक रेस्क्यु’मा संलग्न एउटै व्यवसायीका १० कम्पनी, सम्पत्ति छानबिन गर्दै सिआइबी
BANNER

‘फेक रेस्क्यु’मा संलग्न एउटै व्यवसायीका १० कम्पनी, सम्पत्ति छानबिन गर्दै सिआइबी

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । पर्यटकको उद्धारका नाममा भएको ठगी संगठित प्रकृतिको देखिएको सिआइबीले जनाएको छ । यस्तो अपराधमा सम्पत्ति शुद्धीकरणको कसुर पनि...

झापामा नेशनल भोलेन्टियर्स फोर्स कोशी कमान्ड घोषणा

झापामा नेशनल भोलेन्टियर्स फोर्स कोशी कमान्ड घोषणा

फाल्गुन ११, २०८२ मा प्रकाशित
बालेनको वाचा: झापा-५ का सुकुमवासीका लागि ‘१०० दिनमा आयोग, १००० दिनमा समाधान’

राधिका शाक्य भन्छिन् : ओलीले भ्रष्टाचार गर्‍यो, अकूत कमायो भन्छन् तर हामीसँग निजी सम्पत्ति छैन

फाल्गुन १०, २०८२ मा प्रकाशित
पर्यटकको पहिलो रोजाइ बन्दै भाेजपुरकाे भर्जिन मुन्दुम पदमार्ग

फाल्गुन ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग
खेलकुद

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि प्राप्त समर्थन र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै...

अरु पढ्नुहाेस्...
निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाल्गुन १२, २०८२ मा प्रकाशित
शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

फाल्गुन १२, २०८२ मा प्रकाशित
इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

फाल्गुन १२, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    90 shares
    Share 36 Tweet 23
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    85 shares
    Share 34 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    47 shares
    Share 19 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    47 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    49 shares
    Share 20 Tweet 12

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष