[t4b-ticker]
Tuesday, February 3, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रोक्का गरिएको ४२ अर्ब ६८ करोड बजेट फुकुवा

    व्यक्तिगत डाटा संरक्षणको कानुन नहुँदा काठमाडौँमा बढ्दैछन् चोरीका घटना

    ‘कानुन बनाउन नपाएपछि महावीर पुनले रिसाएर छाडेका थिए सरकार’

    चितवनमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप, तीनजना पक्राउ

    ८८ करोडको ठेक्कामा रास्वपा उम्मेदवारको र्‍याइँर्‍याइँ: मुख्यमन्त्री धम्क्याएपछि आयोगले साेध्याे स्पस्टिकरण

    एन्फा अध्यक्ष नेम्वाङमाथि उपाध्यक्ष खतिवडाका चार आरोप

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

धार्मिक पर्यटकीय गन्तब्य बन्दै संखुवासभाकाे भाङ्गटारस्थित पाथीभरा मन्दिर

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २०, २०८२ मा प्रकाशित
✅ काेशी
धार्मिक पर्यटकीय गन्तब्य बन्दै संखुवासभाकाे भाङ्गटारस्थित पाथीभरा मन्दिर
18
SHARES
Share on FacebookShare on Twitter

संखुवासभा | संखुवासभाको पाँचखपन नगरपालिका–६ वाना भाङ्गटारमा स्थापना गरिएको सिद्धदेवी पाथीभरा मन्दिर धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ। वि.सं. २०७९ फागुन २१ गते पण्डित खेमनाथ दाहालको नेतृत्वमा वैदिक विधिअनुसार देवीको प्राणप्रतिष्ठा गरी मन्दिरको औपचारिक स्थापना गरिएको हो। सो अवसरमा सिद्धदेवी पाथीभरा माता र सिद्धेश्वर महादेवका मन्दिरहरू समेत निर्माण गरिएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर पुरीका अनुसार मन्दिर स्थापना पछि धार्मिक आस्थाका कारण पाँचखपन नगरपालिका भित्र तथा बाहिरबाट भक्तजनहरूको आवागमन बढ्दै गएको छ । संखुवासभाको विच भेगमा पाथीभरा मन्दिर भएकाले यसको संरक्षण तथा व्यवस्थापनका लागि स्थानीय सरकारले बजेट छुट्याएर काम अघि बढाएको र थप प्रदेश सरकारबाट अपेक्षा गरिएको वडा नं. ६ का अध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

याे पनिपढ्नुहाेस्

मोरङको रंगेलीमा ससुराली पुगेर २१ वर्षीया पत्नीको हत्या, युवकको पनि शव भेटियो

इटह्ररीकाे ६ नं वडाध्यक्ष पाेख्रेलकाे सकृियता : १९ मध्ये १४ टाेलमा जाेडीयाे सिसि टिभी 

मन्दिर निर्माण तथा विकासमा स्थानीय बासिन्दासँगै कोशी प्रदेशका विभिन्न स्थानका भक्तजनहरूको सहयोग रहेको छ । मन्दिरमा दैनिक पूजाआजा सञ्चालन हुँदै आएको छ ।मन्दिर नजिकै निमन गढी नामक रमणीय पर्यटकीय स्थल पनि रहेको छ । यहाँबाट पाँचखपनको वाना, बिहीबारे लगायत संखुवासभाका विभिन्न भू–भाग अवलोकन गर्न सकिन्छ ।

मन्दिर पुग्न पाँचखपन नगरपालिकाको वाना तथा बिहीबारे हुँदै सडक यात्रा पछि छोटो पैदल मार्ग प्रयोग गर्न सकिन्छ । मन्दिर परिसरमा खानेपानीको सुविधा समेत उपलब्ध छ ।स्थानीयवासीहरूले मन्दिरलाई थप व्यवस्थित धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान आवश्यक छ ।

मन्दिर परिसर नजिकै वि.सं. २०८१ वैशाख १५ गते भाङ्गटार निवासी देवराज पुरीले आफ्ना स्वर्गीय हजुरबुबा लिलानाथ पुरी र हजुरआमा धनमाया पुरीको स्मृतिमा धर्मशाला निर्माण गरेका छन् । यसले तीर्थालु तथा पर्यटकहरूलाई सहज आवासको सुविधा प्रदान गरेको छ । देभराज पुरीको कोशी प्रदेशबाट बजेट ल्याउन पहल गरी आर्थिक सहयोग गरिरहेका छन् ।

पाथीभरा मन्दिर परिसरभित्र भैंसीचोकदेखि पाथीभरा मन्दिरसम्म, भिरकुनादेखि पाथीभरा मन्दिरसम्म, निमनगढीदेखि पाथीभरा मन्दिरसम्म  आ–आफ्ना हजुरबुबा, हजुरआमा, बुबाआमा तथा पितृहरूको स्मृतिमा आफूले चाहेको विरुवाको वृक्षारोपण, साथै ऐतिहासिकता झल्किने पाटी–पौवा, चौतारा, धर्मशाला तथा खानेपानी धारा निर्माण कार्यको सुरुवात भएको छ।

सम्बन्धित-समाचार

मोरङको रंगेलीमा ससुराली पुगेर २१ वर्षीया पत्नीको हत्या, युवकको पनि शव भेटियो
BANNER

✍ सूचना पाेर्टल
माघ २०, २०८२ मा प्रकाशित
0

इटहरी । मोरङको रंगेलीमा मंगलबार बिहान एक युवकले पत्नीको हत्या गरेका छन्। पत्नीकाे हत्यापटि उनी आफूले पनि आत्महत्या गरेका प्रहरीले...

इटह्ररीकाे ६ नं वडाध्यक्ष पाेख्रेलकाे सकृियता : १९ मध्ये १४ टाेलमा जाेडीयाे सिसि टिभी 
काेशी

इटह्ररीकाे ६ नं वडाध्यक्ष पाेख्रेलकाे सकृियता : १९ मध्ये १४ टाेलमा जाेडीयाे सिसि टिभी 

✍ सूचना पाेर्टल
माघ १८, २०८२ मा प्रकाशित
0

इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालिका  ६ नं वडाका वडाध्यक्ष तथा नगर प्रवक्ता दिवस पाेख्रेलकाे सकृियतामा  वडामा रहेका १९ मध्ये १४...

उदयपुर सिमेन्ट उद्योगको क्लिङ्कर काण्ड  : ‘टिम सुरेन्द्र’ बाट यसरी भयो ४६ करोड हिनामिना

उदयपुर सिमेन्ट उद्योगको क्लिङ्कर काण्ड : ‘टिम सुरेन्द्र’ बाट यसरी भयो ४६ करोड हिनामिना

माघ १८, २०८२ मा प्रकाशित
भारतबाट वेगले आइरहेको मोटरसाइकल झापामा दुर्घटना, पछाडि बसेका व्यक्तिको मृत्यु

माघ १७, २०८२ मा प्रकाशित
८२५ किलो गाँजासहित भोजपुरबाट ९ जना पक्राउ

माघ १६, २०८२ मा प्रकाशित
सुनसरी–४ : एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी, रास्वपा पनि छैन कमजोर, राप्रपाको बेग्लै रणनीति

Discussion about this post

ताजा समाचार

टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै
खेलकुद

टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै

✍ सूचना पाेर्टल
माघ २०, २०८२ मा प्रकाशित
0

इटहरी । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।...

अरु पढ्नुहाेस्...
रोक्का गरिएको ४२ अर्ब ६८ करोड बजेट फुकुवा

रोक्का गरिएको ४२ अर्ब ६८ करोड बजेट फुकुवा

माघ २०, २०८२ मा प्रकाशित
मधेसका आठ जिल्लामा खानेपानीकाे हाहाकार : एक अर्ब सकियो, धारामा पानी आएन

मधेसका आठ जिल्लामा खानेपानीकाे हाहाकार : एक अर्ब सकियो, धारामा पानी आएन

माघ २०, २०८२ मा प्रकाशित
व्यक्तिगत डाटा संरक्षणको कानुन नहुँदा काठमाडौँमा बढ्दैछन् चोरीका घटना

व्यक्तिगत डाटा संरक्षणको कानुन नहुँदा काठमाडौँमा बढ्दैछन् चोरीका घटना

माघ २०, २०८२ मा प्रकाशित
मोरङको रंगेलीमा ससुराली पुगेर २१ वर्षीया पत्नीको हत्या, युवकको पनि शव भेटियो

मोरङको रंगेलीमा ससुराली पुगेर २१ वर्षीया पत्नीको हत्या, युवकको पनि शव भेटियो

माघ २०, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    35 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    38 shares
    Share 15 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    35 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष