[t4b-ticker]
Sunday, April 26, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

    संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

विद्यार्थी नेताको नजरमा जेनजी आन्दोलन : जेनजीको आन्दोलनलाई भड्काउने र स्वार्थ पूरा गर्ने षडयन्त्र हुन सक्छः सुवास जिसी

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ २३, २०८२ मा प्रकाशित
✅ राजनीति
विद्यार्थी नेताको नजरमा जेनजी आन्दोलन : जेनजीको आन्दोलनलाई भड्काउने र स्वार्थ पूरा गर्ने षडयन्त्र हुन सक्छः सुवास जिसी
29
SHARES
Share on FacebookShare on Twitter

इटहरी । भ्रष्टाचार, बेथिती, कुशासनविरुद्ध आज (भदौ २३ गते) ‘जेनजी’ पुस्ताले काठमाडौंमा विरोध प्रदर्शन गर्दैछन् । कुनै संगठनमा आवद्ध नभएका बरु सामाजिक सञ्जाल र प्रविधिमा पोख्त नयाँ पुस्ताले गर्ने स्वतःस्फूर्त आन्दोलन कस्तो हुन्छ भन्ने आम चासो बनेको छ ।

आन्दोलनलाई विभिन्न व्यक्ति, समूह, राजनीतिक दल तथा संघसंगठनहरूले समर्थनसमेत गरिरहेका छन् । त्यसका साथै युवाहरूको आन्दोलनमा घुसपैठ हुने र भड्किने सम्भावनासमेत व्यक्त गरिरहेका छन् ।

याे पनिपढ्नुहाेस्

कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

रास्वपाले बोलायो संसदीय दलको बैठक

जेनजी पुस्ताको आन्दोलनप्रति सत्तारुढ तथा विपक्षी दलका समेत गरी १७ विद्यार्थी संगठनहरूले समेत समर्थन गरेका छन् । आइतबार विज्ञप्ति नै प्रकाशित गरी उनीहरूले ‘सामाजिक सञ्जाल बन्द हुँदा अभिव्यक्ति स्वतन्त्रता संकुचित भएको तथा कतिपय व्यवसायमै असर गरेको’ उल्लेख गरेका छन्।

विद्यालय शिक्षा विधेयकमा भएका केही प्रावधानविरुद्ध आन्दोलनरत १७ विद्यार्थी संगठनहरूको समर्थनले जेनीको आन्दोलनलाई निश्चय नै सघाउ पुग्ने छ । र, आन्दोलनमा हुने भड्काव रोक्न मद्दत गर्नेछ।

यसै सन्दर्भमा जेनजीको आन्दोलन कसरी अगाडि बढ्ला र यसले के कस्तो असर पार्ला भनेर हामीले १७ विद्यार्थी संगठनमा आवद्ध एक संगठन अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीसँग केही प्रश्न सोधेका छौँ ।

भ्रष्टाचार र बेथितीविरुद्ध युवा पुस्ता स्वतःस्फूर्तरुपमा सडकमा आउन थालेको छ, यस्ता कुरामा त विद्यार्थी संगठनहरूको अग्रसरता हुनुपर्ने होइन र ?
यही कुराको महसुस हामी सबै विद्यार्थी संगठनलाई भएको छ। त्यही भएर नै हामी एक भएका छौं । सरकारमा भएका पार्टीका साथीहरू पनि सँगै छौं । विद्यार्थी आन्दोलन भनेको प्रतिपक्षी आन्दोलन हो। यो सत्ताका राम्रा कामहरुको समर्थन र गलत कामको आलोचना र विरोध गर्ने मञ्च हो।

अहिलेको यो आन्दोलनले विद्यार्थी संगठनको औचित्यलाई थप पुष्टि गरेको छ र विद्यार्थीका मागहरू पूरा गराउने दायित्व पनि उनीहरुले नै पूरा गराउनुपर्छ भन्ने स्पष्ट भएको छ।

जेनजीको आन्दोलन कसरी अगाडि बढ्ला ?
जेनजीको आन्दोलन स्वतःस्फूर्त जस्तो देखिन्छ । यो कस्तो खालको आन्दोलन हो र यो भविष्यमा कसरी अगाडी बढ्छ ? त्यो आगामी दिनमा नै भन्न सकिएला । अहिले प्रारम्भिक रूपमा दुई तीनवटा कुराहरूलाई विचार गर्न सकिन्छ । पहिलो उनीहरूले अगाडि सारेका खासगरी दुईवटा मागहरू सामाजिक सञ्जाललाई खुला गर्नुपर्ने र भ्रस्टाचारीलाई कारबाही गर्नुपर्ने माग सही छन् ।

जेनजी पुस्तामा अब राजनीतिलाई फरक कोणबाट बुझ्ने र त्यसप्रकारको चेतना विकास गराउन सकिने संकेतलाई हामीले सकारात्मक मान्नुपर्छ । उनीहरूले राजनीतिको सही बोध गरुन्, दर्शन, विचार, कार्यक्रम, नैतिकता जस्ता विषयहरूमा उनीहरूको ध्यान जाओस् भन्ने अपेक्षा राख्न सकिन्छ ।

कतिपयले देशमा अराजकता भड्काउन जेनजीलाई उचालिएको भन्छन् नि ?
हो, उनीहरूमध्य केहीले श्रीलंका, बङ्गलादेश र इन्डोनेशियाको उदाहरण दिइरहेका छन् । ती देशहरूमा अराजकता मात्रै भएको हो, त्यहाँ गरिएको अराजकताले मानिसहरू मारिन बाहेक अर्को उपलब्धि भएको छैन । त्यसकारण अराजकताको बीउ जेनजीलाई रोपाउने षड्यन्त्र गरिएको हो भने त्यो गम्भीर गल्ती हुनेछ । खासगरी राजावादी र लोकप्रियतावादीहरूले यो आन्दोलनलाई अर्को दिशा दिन सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदन ।

आदोलन भड्किने सम्भावना चाहिँ कत्तिको देख्नुहुन्छ ?
हामीले स्वस्फूर्त प्रकट भएको यो विचारलाई सम्मान गर्छौं । तर विचारविहीन, दिशाविहीन, नेतृत्वविहीन, संगठन विहीन सञ्चालन हुने यस्ता आन्दोलनहरू निष्कर्षमा पुग्ने र निकास दिने भन्दा पनि निहित स्वार्थमा प्रयोग हुने, भड्किने र अर्को समस्या सिर्जना गर्ने खालका हुन सक्छन् । जेनजी आन्दोलन त्यस्तो नहोस् ।

यो आन्दोलनले साँच्चिकै वैचारिक स्पष्टता प्राप्त गरोस् र भ्रस्टाचार विरुद्धको शक्तिशाली आन्दोलन बनोस् हार्दिक शुभकामना ।

सम्बन्धित-समाचार

कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा
राजनीति

कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

✍ सूचना पाेर्टल
बैशाख ११, २०८३ मा प्रकाशित
0

इटहरी । कांग्रेसले आज निर्वाचन प्रक्रियामार्फत संसदीय दलको नेता छान्दैछ। संसदीय दलको नेता चयनका लागि शुक्रबार अपराह्न ३ बजेदेखि उम्मेदवारी...

रास्वपाले बोलायो संसदीय दलको बैठक
राजनीति

रास्वपाले बोलायो संसदीय दलको बैठक

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे...

बैठक सारेपछि पूर्णबहादुरले भने : जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, सारिरहन्छु

पूर्णबहादुर खड्काबारे निर्णय गर्न आज कांग्रेसको अनुशासन समिति बैठक बस्दै

बैशाख २, २०८३ मा प्रकाशित
सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

चैत्र ३०, २०८२ मा प्रकाशित
किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

चैत्र २४, २०८२ मा प्रकाशित
उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

चैत्र २४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी
समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

✍ सूचना पाेर्टल
बैशाख १२, २०८३ मा प्रकाशित
0

इटहरी । काठमाडौंको नदी किनारमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूलाई स्थानान्तरण गर्न सरकारले 'होल्डिङ सेन्टर' हरू तयार पारेको छ। पहिलो...

अरु पढ्नुहाेस्...
शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

बैशाख १२, २०८३ मा प्रकाशित
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

बैशाख ११, २०८३ मा प्रकाशित
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

बैशाख ११, २०८३ मा प्रकाशित
थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

बैशाख ११, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    76 shares
    Share 30 Tweet 19
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष