[t4b-ticker]
Saturday, April 25, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

    संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

ओली–देउवाले आफ्ना सांसदहरुलाई अकस्मात किन डाके सिंहदरबार ?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ ३, २०८२ मा प्रकाशित
✅ राजनीति
ओली–देउवाले आफ्ना सांसदहरुलाई अकस्मात किन डाके सिंहदरबार ?
23
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सत्ता साझेदार दुई दलका सांसदहरूलाई आज (मंगलबार) अकस्मात सिंहदरबार बोलाइएको छ । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका सांसदलाई संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको छ ।

दोस्रो ठूलो तथा सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) का सांसदलाई पनि मंगलबारै सिंहदरबारमा बोलाइएको छ । उनीहरूलाई पनि संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको हो । दुवै दलका सांसदले आफूहरूलाई सिंहदरबारमा बोलाइएको बताएका छन् । यसबारे विस्तृत जानकारी गराइएको छैन । दुवै दलका कार्यालयबाट कारण नखुलाई दुई–तीन घण्टाभित्र संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशनसहित फोन गरिएको हो ।

याे पनिपढ्नुहाेस्

कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

रास्वपाले बोलायो संसदीय दलको बैठक

कांग्रेस र एमालेका सांसदले आफूहरूलाई अनिवार्य उपस्थित हुन भन्दै फोन आएको जानकारी दिएका छन् । एमाले सांसद ठाकुर गैरेले साढे १० बजे संसदीय दलको कार्यालयका बोलाएको जानकारी दिए । ‘साढे १० बजे बैठक छ भनेर बोलाइएको छ,’ ठाकुरले सुनाए, ‘म त पाल्पातिर छु । तर किन हो भनेर खुलाइएको छैन ।’

कांग्रेसका एक सांसदले पनि १० बजेदेखि २–३ बजेसम्म संसदीय दलको कार्यालयमा आउन फोन आएको जानकारी दिए । ‘आकस्मिकरूपमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा १० बजेपछि २–३ बजेसम्म आउनु भनेर बोलाइएको छ ।’

कांग्रेसका अर्का एक सांसदले हस्ताक्षर संकलनको लागि बोलाइएको जानकारी दिए । ‘हस्ताक्षर संकलनको लागि भनेर बोलाइएको जस्तो संकेत बुझेका छौं,’ एक सांसदले भने, ‘उपसभामुख इन्दिरा रानाविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउन हस्ताक्षर गराउन खोजिएको भन्ने चर्चा सांसदबीच छ ।’ कारण नखुलाएपछि बोलाइएपछि केही सांसदले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग बुझेका थिए । उनले पनि हस्ताक्षर संकलन उपसभामुख इन्दिरा रानालाई हटाउने संकेत स्वरूप गर्न लागेको बताए ।

‘उहाँले प्रष्ट त भन्नु भएन । तर उपसभामुखलाई हटाउन हस्ताक्षर संकलन गर्न खोजिए जस्तो संकेत गर्नुभयो,’ कांग्रेसका एक सांसदले भने । उपसभामुखको लेटरहेड दुरुपयोग गरेर केही नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेपछि रानालाई पदबाट हटाउनु पर्ने आवाज उठेको थियो ।

सम्बन्धित-समाचार

कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा
राजनीति

कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

✍ सूचना पाेर्टल
बैशाख ११, २०८३ मा प्रकाशित
0

इटहरी । कांग्रेसले आज निर्वाचन प्रक्रियामार्फत संसदीय दलको नेता छान्दैछ। संसदीय दलको नेता चयनका लागि शुक्रबार अपराह्न ३ बजेदेखि उम्मेदवारी...

रास्वपाले बोलायो संसदीय दलको बैठक
राजनीति

रास्वपाले बोलायो संसदीय दलको बैठक

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे...

बैठक सारेपछि पूर्णबहादुरले भने : जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, सारिरहन्छु

पूर्णबहादुर खड्काबारे निर्णय गर्न आज कांग्रेसको अनुशासन समिति बैठक बस्दै

बैशाख २, २०८३ मा प्रकाशित
सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

चैत्र ३०, २०८२ मा प्रकाशित
किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

चैत्र २४, २०८२ मा प्रकाशित
उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

Discussion about this post

ताजा समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी
समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

✍ सूचना पाेर्टल
बैशाख १२, २०८३ मा प्रकाशित
0

इटहरी । काठमाडौंको नदी किनारमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूलाई स्थानान्तरण गर्न सरकारले 'होल्डिङ सेन्टर' हरू तयार पारेको छ। पहिलो...

अरु पढ्नुहाेस्...
शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

बैशाख १२, २०८३ मा प्रकाशित
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

बैशाख ११, २०८३ मा प्रकाशित
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

बैशाख ११, २०८३ मा प्रकाशित
थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

बैशाख ११, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    75 shares
    Share 30 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष