[t4b-ticker]
Sunday, April 19, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

    सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

    वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

    बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
✅ समाचार
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको चुक नहोस् भन्दै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएकी छन् । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जंगी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका चुनावमा सुरक्षा संयन्त्रबीच देखिएका समन्वयसम्बन्धी कमजोरी अब दोहोरिन नदिन स्पष्ट निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुहोस् ।’

याे पनिपढ्नुहाेस्

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

उनले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई तोकिएका जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन् । साथै, जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन र सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन हुने वातावरण बनाउन अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै स्पष्ट कार्ययोजनाका साथ अघि बढ्न आग्रह गरिन् ।

बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा पृतनापतिहरूको सहभागिता रहेको थियो । सो अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत मन्तव्यसहित समग्र सुरक्षा व्यवस्थाको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बैठकमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति प्रस्तुत गर्नुका साथै हालसम्म सम्पादन गरिएका कार्यहरूको समीक्षा, सुझाव र समसामयिक विषयमा छलफल गरेका छन् ।

सम्बन्धित-समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा
समाचार

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

म्याग्दी । म्याग्दीको धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ। धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ...

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

बैशाख ५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

अरु पढ्नुहाेस्...
सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

बैशाख ६, २०८३ मा प्रकाशित
वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    72 shares
    Share 29 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष