[t4b-ticker]
Sunday, April 19, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

    सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

    वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

    बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

ठुला सपना बाडने एमालेभित्रै महिला उम्मेद्वारकाे खडेरी , धेरैमा नेमकिपा

नेमकिपाले ५४ महिलालाइ टिकट दिदा एमालेमा १० जना मात्रै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
✅ समाचार
ठुला सपना बाडने एमालेभित्रै महिला उम्मेद्वारकाे खडेरी , धेरैमा नेमकिपा
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । आउने फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ ठुला राजनैतिकदलले महिला उम्मेदवार कमै मात्रामा पठाएको पाइएको छ । निर्वाचन आयोगकाअनुसार १६५ सिटको प्रत्यक्ष निर्वाचनमा ३८८ महिला उम्मेदवार छन् । जसमा दलबाट २३१ र १५७ स्वतन्त्र छन् । ठुला दलबाट त महिला उम्मेदवारी नगन्य छन् ।

यी मध्य महिला उम्मेदवार उठाउनेमा सबै भन्दा कम एमाले रहेको पाइएको छ भने धेरैमा पठाउनेमा नेपाल मजदुर किसान पार्टी रहेको छ । कांग्रेसले ११, एमालेले १० र नेकपाले १२ महिला उम्मेदवार उठाएको छ ।

याे पनिपढ्नुहाेस्

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

त्यस्तै, रास्वपा १६, जसपा नेपालले आठ र राप्रपा आठ महिला उम्मेदवार उठाएको छ । नेमकिपाले सबैभन्दा धेरै ५४ र आमजनता पार्टीले २५ महिला उम्मेदवार बनाएको छ । मंगोल नेसनल अर्गनाइजेसनले १५, राष्ट्रिय जनमोर्चाले नौ,श्रम संस्कृतिले सात, उज्यालो नेपाल र मितेरी पार्टी नेपालले ६–६ जना महिला उम्मेदवार बनाएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पाँचजना उम्मेदवार बनाएको छ भने चारजना महिला उम्मेदवार बनाउनेमा जनमत, नागरिक उन्मुक्ति नेपाल, नेकपा माओवादी, नेसनल रिपब्लिक नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी छन् ।

त्यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपाल र राष्ट्रनिर्माण दलले तीन–तीन तथा प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले दुई–दुईजना महिला उम्मेदवार बनाएको छ । यसबाहेक प्रजातान्त्रिक पार्टी नेपाल, गतिशील लोकतान्त्रिक पार्टी, जसपा, नेपाली जनता पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल जनसेवा पार्टी, समावेशी समाजवादी पार्टी, सार्वभौम नागरिक पार्टी र नेकपा संयुक्तका एक–एकजना महिला उम्मेदवार छन् ।

सम्बन्धित-समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा
समाचार

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

म्याग्दी । म्याग्दीको धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ। धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ...

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

बैशाख ५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

अरु पढ्नुहाेस्...
सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

बैशाख ६, २०८३ मा प्रकाशित
वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    72 shares
    Share 29 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष