[t4b-ticker]
Sunday, April 19, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

    सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

    वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

    बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

चुनावी प्रचार गर्न देश दौडाहामा हाेमिए शीर्ष नेता

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
✅ राजनीति, समाचार
चुनावी प्रचार गर्न देश दौडाहामा हाेमिए शीर्ष नेता
19
SHARES
Share on FacebookShare on Twitter

 इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकीएसँगै शीर्ष नेताहरु चुनावी प्रचार गर्न देश दौडाहामा निष्कीएका छन् । कांग्रेस, एमाले, माओवादी, रास्वपा लगायत अन्यदलका प्रमुख र शीर्ष नेताहरु गाउँगाउँमा प्रचार अभियान नै बनाएर हिडेका हुन् ।
कांग्रेस सभापति गगन थापा शुक्रबार पोखरा पुगेर काठमाडौं फर्किएका छन् । एमाले अध्यक्ष केपी ओली झापा, रास्वपा सभापति रवि लामिछाने चितवन र उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ महोत्तरी पुगेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने काठमाडौंकै चुनावी कार्यक्रममा व्यस्त छन् । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन भने पूर्वी नेपालबाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक हुँदै शुक्रबार मात्र काठमाडौं फर्किएका छन् । २१ फागुनमा हुने चुनावमा थापा सर्लाही ४ बाट उम्मेदवार छन् । ओली र बालेन झापा ५ बाट प्रतिस्पर्धा गर्दै छन् भने प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्दै छन् । त्यस्तै, रवि चितवन २ र घिसिङ काठमाडौं ३ मा उम्मेदवार छन् ।

कांग्रेस सभापति गगनकुमार थापाले ‘कांग्रेसले देश सम्हाल्छ र सुधार गर्छ’ भन्ने सन्देश लिएर घरदैलो गर्न पार्टीका नेता, कार्यकर्ता र उम्मेदवारलाई निर्देशन दिएका छन् । पार्टीको गण्डकी प्रदेश कार्यसमिति बैठकका लागि शुक्रबार पोखरा पुगेका थापाले कांग्रेस बदलिएर आएको र बदलिएर आएको कांग्रेसले देशलाई बदल्ने दाबी गरे । ‘हामी आफ्नो तागत, हामीसँग भएको तागतलाई सम्झौँ बुझौँ । तल्लो तहसम्म जाऔँ र गएर भनौँ हामी देश सम्हाल्छौँ पनि हामी व्यवस्थालाई सुधार्छौँ पनि । हामी बदलिएर आएका छौँ,’ उनले भने, ‘बदलिएर आएको कांग्रेसले देशलाई बदल्छ पनि । यही विश्वास लिएर तल्लो तहसम्म तपाईंहरू तल्लो तहमा जानुहुन्छ भन्ने विश्वास छ ।’

याे पनिपढ्नुहाेस्

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अबको सरकार कांग्रेसको मात्र नभनी अब सय पार गर्ने गरी मत माग्नुपर्ने बताए । ‘मैले साथीहरूलाई भनेको छु मधेशमा जाँदै गर्दा अब कि बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस्, नारै लगाउने भए अब कि बार सय पार भनेर नारा लगाउनुस्,’ उनले भने, ‘त्यहाँ पुर्‍याउने हो यसपालि । मज्जाले जाने हो । सकिन्छ पुग्न । मज्जाले सकिन्छ । बहुमतसम्म पुग्न सकिन्छ ।’

एमाले अध्यक्ष केपी ओलीले नातिहरूको पुस्ताले राजनीतिमा लाग्छु भन्दा नराम्रो मान्नुपर्ने कुरा नरहेको बताएका छन् । चुनावी अभियानका क्रममा शुक्रबार आफ्नो निर्वाचन क्षेत्र झापा ५ पुगेका ओलीले प्रतिस्पर्धीसमेत रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै यस्तो बताएका हुन् । ‘चुनावमा भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु, खुसी लाग्छ नयाँ हाम्रा भाइ, भतिजा, छोरा, नातिहरूको पुस्ताले सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूभन्दा नयाँ अरू कोही नभएको दाबी गरेका छन् । आफूहरू गणतन्त्र र संघीयताको वाहक रहेको र नेकपा नै सबैभन्दा नयाँ दल भएको शुक्रबार जडीबुटीमा नेकपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले बताए । सामाजिक सञ्जालमा नयाँको नाममा होहल्ला गर्ने गरिएको भन्दै प्रचण्डले भने, ‘नेपालमा हामीभन्दा नयाँ कोही पनि छैन । नेपाली कम्युनिस्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा नयाँ हो । किनकि यो गणतन्त्र र संघीयताको वाहक हो ।’

प्रचण्डले अर्को कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नभएको बताए । पार्टीको निर्वाचन परामर्श कार्यक्रममा सहभागी हुने क्रममा शुक्रबार सञ्चारकर्मीले झापा ५ मा गठबन्धन हुन लागेको हो भन्दै प्रश्न सोधेका थिए । जवाफमा उनले गलत प्रचार भएको भन्दै कतै पनि त्यस्तो गठबन्धनको सम्भावना नभएको बताए । ‘अहिलेसम्म कसैसँग गठबन्धन भएको छैन । बाहिर गलत समाचार आएका छन्, ती सत्य छैनन् भन्ने प्रस्ट पार्न चाहन्छु,’ प्रचण्डले भने ।

केही दिनअघि एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डबिच गठबन्धनका विषयमा छलफल भएको समाचार बाहिर आएको थियो । तर, उनले ती सबै हल्ला भएको भन्दै खण्डन गरे ।

रास्वपा सभापति रवि लामिछानेले आगामी २१ फागुनमा हुने चुनावबाट रास्वपाले कम्तीमा पनि बहुमतको सरकार बनाउने जनमत प्राप्त गर्नुपर्ने बताएका छन् । चितवन २ का उम्मेदवार रहेका लामिछानेले शुक्रबार नारायणगढको बालकुमारी चोकस्थित चियापसलबाट चुनावी अभियान सुरु गर्दै यस्तो बताएका हुन् । ‘यो निर्वाचनमा रास्वपाले कम्तीमा पनि आफ्नै बहुमतको सरकार बनाउनुपर्नेछ । नत्र इतिहासले दिएको अवसर खेर जानेछ,’ उनले भने, ‘अन्यायमा परेर न्याय खोज्न आएको मान्छेलाई चितवनले इतिहास कोर्ने बाटोमा पुर्‍याइदिएको छ । चितवनवासीसँग गरेको बाचा पूरा गर्न फेरि आएको छु ।’ चितवनले नीलो क्रान्तिलाई निष्कर्षमा पुर्‍याउन आफूलाई देशव्यापी रूपमा फैलाउन जान दिन पनि उनले बताए । उनले ०७९ को चुनावमा पनि यही स्थानबाट चुनावी भेटघाट सुरु गरेका थिए । चितवन २ का उम्मेदवार उनी बिहीबार चितवन पुगेका थिए ।

उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई विश्वास गर्न आह्वान गरेका छन् । शुक्रबार महोत्तरी सदरमुकाम जलेश्वर पुगेका उनले दुर्गा चोकबाट सम्बोधन गर्दै आफूहरूले आश्वासन बाँड्ने नभई काम गरेर देखाउने र अबको विकास उज्यालोबाट मात्र सम्भव भएको दाबी गरे । अरू दलहरू परीक्षण भइसकेको उल्लेख गर्दै घिसिङले आफूहरू मतदाताको विश्वासमा खरो उत्रने प्रतिबद्धता जनाए ।

सम्बन्धित-समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा
समाचार

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

म्याग्दी । म्याग्दीको धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ। धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ...

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

बैशाख ५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

अरु पढ्नुहाेस्...
सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

बैशाख ६, २०८३ मा प्रकाशित
वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    72 shares
    Share 29 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष