[t4b-ticker]
Thursday, April 16, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    गुण्डागर्दी आरोपमा पक्राउ परेका युवा संघका नेतासहित १६ जना धरौटीमा रिहा

    गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरूबीच भेटवार्ता

    कार्की आयोगको प्रतिवेदन बाध्यकारी नभएको कांग्रेस अध्ययन समितिको निचोड

    पतञ्जली आयुर्वेद तथा योगपीठ प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा हाजिर हुँदै

    माधव नेपालसहित ९३ जनाविरुद्धको मुद्दामा बहस नोट पेश गर्न आदेश

    स्थानीय आन्दोलनबाट माथि उठेका हर्क: जेन्जी आन्दोलनमा शहर जोगाए : सडक आन्दोलन गरेर मेयर जिते

    स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

    आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

चुनावमा भ्रामक प्रचार रोक्न टिकटक र आयोगबीच सहकार्य

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २१, २०८२ मा प्रकाशित
✅ समाचार
चुनावमा भ्रामक प्रचार रोक्न टिकटक र आयोगबीच सहकार्य

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग नेपाल र टिकटकबीच आयोगमा आज समझदारी पत्रमा हस्ताक्षर भएपछि पत्र आदानप्रदान गर्नुहुँदै आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिन । साथमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा , सचिव कृष्णबहादुर राउतलगायत तस्बिरः प्रदीपराज वन्त/रासस

19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरुपयोग हुनसक्ने विषयमा आयोग सहज रहेको बताएका छन्  । बुधबार काठमाडौंमा निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र आयोगबीचको सहकार्यसम्बन्धी कार्यक्रममा भण्डारीले प्रविधिको दुरुपयोगले निर्वाचन बिथोलिन सक्ने भएकाले प्रविधिको दुरुपयोग हुनसक्ने आङ्कलन गरेर पहिचान गरिसकेको बताएका हुन् ।

प्रविधिको दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको सङ्लिएको माहौललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुनसक्ने उनले बताए ।उनले विश्वको नजर नेपालको निर्वाचनमा रहेकाले निर्वाचनलाई सघाउन टिकटकले गरेको सहयोग सराहनीय रहेको धारणा राखे ।

याे पनिपढ्नुहाेस्

गुण्डागर्दी आरोपमा पक्राउ परेका युवा संघका नेतासहित १६ जना धरौटीमा रिहा

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरूबीच भेटवार्ता

निर्वाचन नैतिकता प्रवर्द्धनका लागि टिकटकसँगको सहकार्यले भ्रामक सूचनाबारे सचेतना अभिवृद्धि गर्न र निर्वाचन प्रक्रियामा सचेत सहभागितालाई टेवा पुराउने आयोगको विश्वास छ । निर्वाचनको निष्पक्षतालाई सुदृढीकरण गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको टिकटकका प्रतिनिधिहरूले जनाएका छन् ।

सम्बन्धित-समाचार

गुण्डागर्दी आरोपमा पक्राउ परेका युवा संघका नेतासहित १६ जना धरौटीमा रिहा
समाचार

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

इटहरी ।  काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका युवा संघका सचिवालय सदस्यसहित १६ जना धरौटीमा रिहा भएका छन्। जिल्ला प्रहरी...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरूबीच भेटवार्ता
समाचार

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरूबीच भेटवार्ता

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

इटहरी । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरूबीच भेटवार्ता भएको छ। बुधबार गृह मन्त्रालयमा भएको शिष्टाचार...

कार्की आयोगको प्रतिवेदन बाध्यकारी नभएको कांग्रेस अध्ययन समितिको निचोड

कार्की आयोगको प्रतिवेदन बाध्यकारी नभएको कांग्रेस अध्ययन समितिको निचोड

बैशाख २, २०८३ मा प्रकाशित
पतञ्जली आयुर्वेद तथा योगपीठ प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा हाजिर हुँदै

माधव नेपालसहित ९३ जनाविरुद्धको मुद्दामा बहस नोट पेश गर्न आदेश

बैशाख २, २०८३ मा प्रकाशित
स्थानीय आन्दोलनबाट माथि उठेका हर्क: जेन्जी आन्दोलनमा शहर जोगाए : सडक आन्दोलन गरेर मेयर जिते

स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

बैशाख २, २०८३ मा प्रकाशित
आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

आजदेखि ७५३ स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

गुण्डागर्दी आरोपमा पक्राउ परेका युवा संघका नेतासहित १६ जना धरौटीमा रिहा
समाचार

गुण्डागर्दी आरोपमा पक्राउ परेका युवा संघका नेतासहित १६ जना धरौटीमा रिहा

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

इटहरी ।  काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका युवा संघका सचिवालय सदस्यसहित १६ जना धरौटीमा रिहा भएका छन्। जिल्ला प्रहरी...

अरु पढ्नुहाेस्...
गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरूबीच भेटवार्ता

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरूबीच भेटवार्ता

बैशाख २, २०८३ मा प्रकाशित
कार्की आयोगको प्रतिवेदन बाध्यकारी नभएको कांग्रेस अध्ययन समितिको निचोड

कार्की आयोगको प्रतिवेदन बाध्यकारी नभएको कांग्रेस अध्ययन समितिको निचोड

बैशाख २, २०८३ मा प्रकाशित
पतञ्जली आयुर्वेद तथा योगपीठ प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा हाजिर हुँदै

माधव नेपालसहित ९३ जनाविरुद्धको मुद्दामा बहस नोट पेश गर्न आदेश

बैशाख २, २०८३ मा प्रकाशित
अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    320 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    325 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    80 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    73 shares
    Share 29 Tweet 18
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    69 shares
    Share 28 Tweet 17
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    73 shares
    Share 29 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष