[t4b-ticker]
Friday, April 10, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

    पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

    पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

    पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

    हाजिरी जमानीमा रिहा भए ओली र लेखक

    सिन्धुलीकाे जंगलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो ४ नाल बन्दुक

    सिंहदरबार प्रवेशमा असहज भएपछि प्रशासकीय अदालतका सुनुवाइ रोक्न बारको पत्राचार

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

ऐन महरविरूद्ध बलात्कारको उजुरी दिने महिलालाई उल्टै आपराधिक लाभको मुद्दा

पहिला १५ लाख दिए, पछि मुद्दा हाले

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ १३, २०८२ मा प्रकाशित
✅ समाचार
ऐन महरविरूद्ध बलात्कारको उजुरी दिने महिलालाई उल्टै आपराधिक लाभको मुद्दा
33
SHARES
Share on FacebookShare on Twitter

 काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि बलात्कारको आरोप लगाएकी महिलामाथि उल्टै आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दा चलाइएको खुलेको छ।

उक्त महिलाले महरविरुद्ध बलात्कारको उजुरी दिन खोज्दा प्रहरी र सरकारी वकिल कार्यालयले बेवास्ता गरे। उल्टै महरले महिलाले आफूबाट १ करोड रूपैयाँ मागेको आरोपमा वैशाख २५ गते जिल्ला प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले त्यसै उजुरीका आधारमा वैशाख ३१ गते जिल्ला अदालतबाट पक्राउ अनुमति लियो र महिलालाई पक्राउ गरी मुद्दा चलायो। हाल उक्त मुद्दा अदालतमा विचाराधीन छ, जहाँ महिलालाई ५० हजार धरौटीमा रिहा गरिएको छ।

याे पनिपढ्नुहाेस्

श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

महिलाको दाबी अनुसार उनी बलात्कारको उजुरी लिएर प्रहरीसमक्ष पुगेकी थिइन्, तर प्रहरी पक्षपाती व्यवहार गर्दै उजुरी लिनै मानेन। त्यसपछि उनले हुलाकमार्फत उजुरी पठाइन् र पछि सरकारी वकिल कार्यालयमा निवेदन दिइन्। सरकारी वकिलले सो उजुरी प्रहरीलाई फिर्ता पठाए पनि प्रहरीले उजुरी दर्ता नगरी तामेलीमा राख्ने निर्णय गर्‍यो।

उच्च अदालतको आदेशपछि पनि मुद्दा अघि बढेन

महिलाले प्रहरी र सरकारी वकिलको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरिन्। उच्च अदालतका न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले प्रहरीको निर्णय गैरकानुनी ठहर गर्दै पुनः अनुसन्धान गर्न परमादेश दिएको थियो। सो आदेश २०८१ माघ ९ मा जारी भई चैत ३ गते प्रमाणीकरण भयो। तर, उच्च अदालतको स्पष्ट निर्देशन हुँदाहुँदै पनि प्रहरीले पुनः महरविरुद्ध मुद्दा नचलाउने निर्णय गर्‍यो। सरकारी वकिल कार्यालयले २०८२ वैशाख ३१ मा उजुरी तामेलीमा राख्ने निर्णय लिएको जिल्ला प्रहरी प्रवक्ता अपिलराज बोहराले पुष्टि गरे।

सामाजिक सञ्जालको स्टाटस आधार बनाएर उजुरी खारेज

बलात्कार उजुरीलाई कमजोर बनाउने प्रयासस्वरूप सरकारी निकायहरूले महिलाको पुरानो फेसबुक स्टाटस र साइबर ब्युरोमा दिएको निवेदनलाई आधार बनाए। ती महिलाले सामाजिक सञ्जालमा भाइरल भएको एक अडियो आफ्नो नभएको बताउँदै चरित्र हत्या भएको गुनासो गर्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। तर, सरकारी वकिलले त्यसै उजुरीलाई नै उनको बलात्कार उजुरी अविश्वसनीय भएको प्रमाणका रूपमा प्रस्तुत गरेको छ।

सरकारी वकिलको भनाइमा, घटनाको मिति र उजुरी दर्ताबीचको अन्तराल, अडियोबारे महिलाको प्रतिक्रिया, र ऐन महरसँग पैसाको लेनदेनका विवरणले महिलाको दाबीलाई कमजोर बनाएको उल्लेख गरिएको छ।

पुनः साइबर ब्युरो गुहारेपछि महर दम्पती छुटे

हालै ती महिलाले फेरि साइबर ब्युरोमा महर दम्पतीविरुद्ध नयाँ उजुरी दिएकी छन्। आफूलाई गालीगलौज, चरित्र हत्या र धाकधम्की दिएको आरोपसहित उनले उजुरी दिएकी हुन्। उजुरीका आधारमा प्रहरीले महर दम्पतीलाई बयानका लागि बोलाएको थियो। उनीहरू सरकारी वकिलको रोहबरमा बयान दिएपछि हाजिरी जमानीमा रिहा भए।

 पीडित भनिएकी महिलाले ऐन महरविरुद्ध यौन शोषणको उजुरी दिंदा राज्यका निकायहरूबाट न्याय पाउन नसकेको गुनासो गरेकी छन्। उल्टै उनीमाथि आपराधिक लाभको मुद्दा लगाएर कानुनी प्रक्रियामा उल्झाइएको छ। न्यायका लागि अदालत पुगे पनि कार्यान्वयनमा ढिलाइ र राजनीतिक पहुँचका कारण मुद्दा अघि बढ्ने वा नबढ्ने भन्ने अझै अनिश्चित देखिन्छ।

सम्बन्धित-समाचार

श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम
समाचार

✍ सूचना पाेर्टल
चैत्र २६, २०८२ मा प्रकाशित
0

इटहरी ।श्रम संस्कृति पार्टीले उपसभामुख पदको मनोनयन दर्ता फारम लगेको छ ।सिंहदरवारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हल (काठघर...

पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग
समाचार

पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

✍ सूचना पाेर्टल
चैत्र २६, २०८२ मा प्रकाशित
0

सर्लाही । खोलाले डाइभर्सन बगाउँदा आज बिहान चारबजेदेखि सर्लाहीको हरिवनमा रोकिएका सवारी साधन केही बेरअघिबाट गन्तव्यतर्फ लागेका छन्। पूर्वपश्चिम राजमार्गमा पर्ने...

पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

चैत्र २६, २०८२ मा प्रकाशित
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिदै

हाजिरी जमानीमा रिहा भए ओली र लेखक

चैत्र २६, २०८२ मा प्रकाशित
सिन्धुलीकाे जंगलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो ४ नाल बन्दुक

सिन्धुलीकाे जंगलमा लुकाएर राखेको अवस्थामा फेला पर्यो ४ नाल बन्दुक

चैत्र २५, २०८२ मा प्रकाशित
सिंहदरबार प्रवेशमा असहज भएपछि प्रशासकीय अदालतका सुनुवाइ रोक्न बारको पत्राचार

सिंहदरबार प्रवेशमा असहज भएपछि प्रशासकीय अदालतका सुनुवाइ रोक्न बारको पत्राचार

चैत्र २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक
काेशी

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

✍ सूचना पाेर्टल
चैत्र २६, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ ।मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा...

अरु पढ्नुहाेस्...
श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

श्रम संस्कृति पार्टीले लग्यो उपसभामुखको मनोनयन फारम

चैत्र २६, २०८२ मा प्रकाशित
पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

पुरानो पुलबाट चल्न थाले गाडी, खुल्यो सर्लाहीमा पूर्वपश्चिम राजमार्ग

चैत्र २६, २०८२ मा प्रकाशित
युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

युद्धविरामलगत्तै इजरायलको आक्रमणले एकै दिन २५४ जना मारिएपछि लेबननमा राष्ट्रिय शोक

चैत्र २६, २०८२ मा प्रकाशित
पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

पाटनमा छुरा प्रहारबाट ज्यान गुमाउने सहोदर दाजुभाइ, ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

चैत्र २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    317 shares
    Share 127 Tweet 79
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    321 shares
    Share 128 Tweet 80
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    76 shares
    Share 30 Tweet 19
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    70 shares
    Share 28 Tweet 18
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    66 shares
    Share 26 Tweet 17

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष