[t4b-ticker]
Monday, March 2, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”

    निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

    कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

    विमानस्थल बनाउन हर्क साम्पाङले रोक्का राखेको जग्गा अइन्द्रले फुकुवा गरिदिए

    सर्लाहीमा पतिपत्नी एकै ठाउँमा मृत फेला

    यसपटक टिकट नपाएका रास्वपा कोसी प्रदेश सदस्य ठगेन्द्रले छाडे पार्टी, ओलीले भित्र्याए एमालेमा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

इटहरीमा भरत गुरागाईं ‘बर्बरिक’को कविता संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण

पुस्तक बिक्री रकम माया घरलाई प्रदान गरिने

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस २६, २०८२ मा प्रकाशित
✅ साहित्य
इटहरीमा भरत गुरागाईं ‘बर्बरिक’को कविता संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण
20
SHARES
Share on FacebookShare on Twitter

 इटहरी । सुनसरीको इटहरीमा शुक्रबार नाट्यकर्मी तथा साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’द्वारा लिखित कविता संग्रह ‘बर्बरिकका कविताहरू’ पुस्तक लोकार्पण गरिएको छ।नाट्य लेखन, निर्देशन र कलामा पोख्त बर्बरिकले लेखेका अत्यन्त यथार्थपरक, जीवन्त र मर्मस्पर्शी कविताहरूको सङ्गालो उक्त कृति औपचारिक कार्यक्रमबीच प्रमुख अतिथि प्रख्यात कवि मनुमञ्जिल लगायत विभिन्न साहित्यकार तथा कविहरूले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

उक्त कविता संग्रहलाई हलेशी महादेव मिडिया प्रा.लि.ले प्रकाशनमा ल्याएको हो। इटहरी साहित्यिक समाजले आयोजना गरेको कार्यक्रममा लोकार्पण गरिएको संग्रहमा बर्बरिकका ६३ वटा मर्मस्पर्शी कविताहरू समेटिएका छन्।‘शंखयात्रा’, ‘सन्नाटाका आवाज’, ‘चित्कार’, ‘सपना’, ‘रातसँग’, ‘यादका चाङ’ जस्ता कविताहरू संग्रहमा समावेश छन्।

याे पनिपढ्नुहाेस्

इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न

इटहरीमा शनिबार साहित्य उत्सव , राजेश हमालसहित ६ लेखकसँग पुस्तक अन्तरक्रिया हुँने

 लोकार्पण समारोहमा छोटो मन्तव्य राख्दै प्रमुख अतिथि कवि मनुमञ्जिलले लेखक बर्बरिकको खुलेर प्रशंसा गरेका थिए भने विमोचित संग्रहका केही कविताहरू वाचन गर्दै शुभकामना व्यक्त गरेका थिए।त्यस्तै कार्यक्रमकी विशिष्ट अतिथि माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले कला र साहित्य क्षेत्रमा लामो समयदेखि आबद्ध भई निरन्तर कलम चलाउँदै आएको कारण कविको मर्म बुझेर उहाँको सम्मान स्वरूप उक्त संग्रह प्रकाशनमा ल्याइएको उल्लेख गरिन्।

नाट्यकर्मी तथा साहित्यकार एवम् कवि भरत बर्बरिकले पहिलो चरणमा प्रकाशित कविता संग्रहको पुस्तक बिक्रीबाट संकलित सम्पूर्ण रकम माया घरलाई उपलब्ध गराउने घोषणा गरे। आफ्ना जन्मदिने आमाबुबा कोही नभएको कारण प्रत्येक जन्मदिन माया घर पुगेर मनाउँदै गर्दा त्यहाँ आश्रितहरूको पीडा प्रत्यक्ष देखेकाले सकेको सहयोग गर्ने भावनास्वरूप पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम माया घरलाई नै दिने बताए। हाल माया घरमा १४६ जना अशक्त ज्येस्ठ नागरिक तथा असहाय एवम सडक मानवहरू अाश्रीत छन ।

कार्यक्रममा साहित्यकार तथा समालोचक टिका आत्रेयले बर्बरिकद्वारा लिखित कविता संग्रहको छोटो समीक्षा प्रस्तुत गरेकी थिइन्।कार्यक्रमका विशिष्ट अतिथिहरू धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्ले, प्राध्यापक डा. भीम खतिवडा, कवि मोहन कुमार तुम्बाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा प्रकाशन समूह हलेशी महादेव मिडिया प्रा.लि.ले नाट्यकर्मी तथा साहित्यकार एवम् कवि बर्बरिकलाई ढाका टोपी, दोसल्ला तथा कदरपत्रद्वारा सम्मान गरेको थियो। कार्यक्रम इटहरी साहित्यिक समूहका अध्यक्ष हेमन्त गौतमको सभाध्यक्षतामा सम्पन्न भएको थियो।

सम्बन्धित-समाचार

इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
साहित्य

✍ सूचना पाेर्टल
माघ ५, २०८२ मा प्रकाशित
0

इटहरी । कवि नदीशको एकल कविता वाचन कार्यक्रम ‘नदीशको लयमा हिउँद’ शनिबार भव्य रूपमा सम्पन्न भएको छ। रोट्रयाक्ट क्लब अफ...

इटहरीमा शनिबार साहित्य उत्सव , राजेश हमालसहित ६ लेखकसँग पुस्तक अन्तरक्रिया हुँने
साहित्य

इटहरीमा शनिबार साहित्य उत्सव , राजेश हमालसहित ६ लेखकसँग पुस्तक अन्तरक्रिया हुँने

✍ सूचना पाेर्टल
पुस २५, २०८२ मा प्रकाशित
0

इटहरी । साहित्य, पुस्तक र पाठकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित इटहरीमा शनिबार साहित्य उत्सव आयोजना हुँने भएकाे छ । प्रकाशन...

महाकवि देवकोटाको ११७ औँ जन्मजयन्ती आज

महाकवि देवकोटाको ११७ औँ जन्मजयन्ती आज

कार्तिक ३, २०८२ मा प्रकाशित
वरिष्ठ गीतकार एवं साहित्यकार प्रेम विनोद नन्दनको निधन

भदौ २, २०८२ मा प्रकाशित
मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

साउन ११, २०८२ मा प्रकाशित
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

जेष्ठ १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”
BANNER

सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”

✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरी क्षेत्र नं. २ बाट युवा नेता सुजन लामालाई प्रतिनिधि सभा निर्वाचनका लागि...

अरु पढ्नुहाेस्...
छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा

फाल्गुन १७, २०८२ मा प्रकाशित
छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

फाल्गुन १७, २०८२ मा प्रकाशित
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

फाल्गुन १७, २०८२ मा प्रकाशित
कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

फाल्गुन १७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    131 shares
    Share 52 Tweet 33
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    126 shares
    Share 50 Tweet 32
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    49 shares
    Share 20 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    46 shares
    Share 18 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष