[t4b-ticker]
Sunday, April 19, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

    सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

    वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

    बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

SEE मा जिपिए ४.० ल्याउने मकालु स्कुलका ३१ विद्यार्थी दीक्षित (फाेटाे फिचर )

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २८, २०८२ मा प्रकाशित
✅ शिक्षा
SEE मा जिपिए ४.० ल्याउने मकालु स्कुलका ३१ विद्यार्थी दीक्षित (फाेटाे फिचर )
38
SHARES
Share on FacebookShare on Twitter

इटहरी | मकालु इङ्लिस बोर्डिङ स्कुल, इटहरीले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा जिपिए ४.० प्राप्त गरेका ३१ जना विद्यार्थीलाई एक विशेष दीक्षान्त समारोहका बीच सम्मान गरेको छ।

कार्यक्रमको प्रमुख आतिथ्य शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका प्रमुख देवेन्द्र बहादुर मल्लले गरेका थिए। मल्लले विद्यालयको उत्कृष्ट नतिजा विद्यार्थीको निरन्तर मेहनतकै फल भएको स्पष्ट पार्दै मेहनत अनुसारको परिणाम प्राप्त हुने बताए।

याे पनिपढ्नुहाेस्

संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

कार्यक्रममा शिक्षाविद् तथा पूर्व जिल्ला शिक्षा अधिकारी सुवर्ण बहादुर थापाले यस्ता प्रेरणादायी कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मबल र मनोबल दुवै बढाउने उल्लेख गर्दै, संस्कृति र संस्कारको संरक्षणमा पनि विद्यालयले अग्रणी भूमिका खेल्नुपर्ने बताए।

पूर्व कृषि तथा राज्यमन्त्री रामकुमारी चौधरीले विद्यालय परिवारको समर्पण र निरन्तर प्रयासले यस्तो उत्कृष्ट नतिजा सम्भव भएको बताइन्। त्यस्तै एनप्याब्सन सुनसरीका सल्लाहकार नारायण सन्जेलले संस्थागत विद्यालयहरूले यस वर्ष पनि सामुदायिक विद्यालयको तुलनामा उत्कृष्ट नतिजा हासिल गरेको जानकारी दिए।

 सुनसरी प्याब्सनका उपाध्यक्ष गणेश भण्डारी र इटहरी नगर प्याब्सनका अध्यक्षले पनि मकालु स्कुल लगायत सम्पूर्ण संस्थागत विद्यालयहरूको नतिजा उत्कृष्ट हुनुमा विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीको सामूहिक लगाव मुख्य कारण रहेको बताए।

कार्यक्रमको अध्यक्षता गर्दै विद्यालयका प्रधानाध्यापक **थानेश्वर ढकाल ‘नेल्शन’**ले मकालु विद्यालय विगत वर्षहरूदेखि नै इटहरी क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने संस्थाको रूपमा स्थापित भएको बताए। उनले आगामी वर्षहरूमा पनि यस्तै नतिजा ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रञ्जना शर्माले स्वागत मन्तव्य दिइन् भने संस्थापक अध्यक्ष चिन्तामणि पौडेलले विद्यालय हरेक दृष्टिकोणले उत्कृष्ट रहेको धारणा राखे।

दीक्षान्त समारोहमा जिपिए ४.० प्राप्त गर्ने विद्यार्थी मिसु प्रधान, साथै अष्टिका थापा र सफलता गिरीले विद्यालयमा अध्ययन गर्दा प्राप्त ज्ञान, सीप र अनुभवहरूले आफ्नो जीवनलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य लगायतका सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक मणि पौडेलले गरेका थिए।

सम्बन्धित-समाचार

संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह
शिक्षा

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । नगरपालिका संघ र गाउँपालिका महासंघले विद्यार्थी भर्ना र पठनपाठनलगायत शैक्षिक गतिविधि अघि बढाउन देशभरका सबै स्थानीय तहलाई आग्रह...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
शिक्षा

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

✍ सूचना पाेर्टल
चैत्र २२, २०८२ मा प्रकाशित
0

 इटहरी । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार...

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म

एसईईका परीक्षार्थीलाई शिक्षामन्त्रीको शुभकामना: डर-तनाव नलिनू, धैर्यताका साथ प्रश्न हल गर्नू

चैत्र १९, २०८२ मा प्रकाशित
इलामकाे सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

चैत्र १६, २०८२ मा प्रकाशित
चैत १९ देखि सुरु हुँदै एसईई, असार तेस्रो साता रिजल्ट

चैत्र ११, २०८२ मा प्रकाशित
देशभर तीन हजार ५२ वटा प्राविधिक शिक्षालय समस्याग्रस्त बन्दै

फाल्गुन ७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

अरु पढ्नुहाेस्...
सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

बैशाख ६, २०८३ मा प्रकाशित
वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    72 shares
    Share 29 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष