[t4b-ticker]
Saturday, May 2, 2026

अन्तराष्ट्रिय

इरान युद्धका बिच सेना प्रमुख परिवर्तन गर्दै अमेरिका

एजेन्सी । अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले देशका सेना प्रमुख (आर्मी चिफ अफ स्टाफ) र्‍यान्डी जर्जलाई पदबाट राजीनामा दिन निर्देशन दिएका...

इरान युद्धबारे ट्रम्पले गरे राष्ट्रलाई सम्बोधन, यस्ता छन् प्रमुख ७ बुँदा

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान राष्ट्रका नाममा सम्बोधन गरेका छन्।यस क्रममा उनले इरानविरुद्धको युद्ध जितेको दाबी गरे। साथै उनले...

ट्रम्प भन्छन्: लक्ष्य पूरा भयो, सायद २ हप्ताभित्र इरान युद्धबाट बाहिरिन्छौँ

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुई वा तीन हप्ताभित्र’ आफ्नो देश इरानविरुद्धको युद्धबाट बाहिरिने संकेत दिएका छन्।बीबीसीका अनुसार उनले...

युद्ध अन्त्यका लागि अमेरिकाले पाकिस्तानमार्फत इरानलाई पठायो १५ बुँदे योजना

एजेन्सी । झन्डै एक महिनादेखि जारी युद्ध अन्त्यका लागि अमेरिकाले इरानलाई १५ बुँदे प्रस्ताव पठाएको छ। न्युयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार अमेरिकाले...

एयर क्यानडा दुर्घटना: विमानको ‘नोज’ नै उछिट्टियो, दुई पाइलटको मृत्यु

एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा अवतरणका क्रममा एयर क्यानडाको एक विमान दमकलसँग ठोक्किँदा ककपिटमा रहेका दुई पाइलटको मृत्यु...

किन लेबनानका पुललाई निसाना बनाउँदै छ इजरायल ?

एजेन्सी । इजरायली सेनाले दक्षिणी लेबनानका महत्त्वपूर्ण भौतिक पूर्वाधार र पुललाई निसाना बनाउँदै बमबारी तीव्र पारेको छ । लेबनानी राष्ट्रपति...

ट्रम्पको अल्टिमेटमपछि इरानले भन्यो: जवाफ दिइनेछ, युद्ध अब नयाँ चरणमा पुग्यो

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ ४८ घण्टाभित्र नखोले ठुलो आक्रमण गर्ने धम्की दिएपछि इरानले पनि त्यसको...

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास क्षेत्र ‘साउथ पार्स’ पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन्।...

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

एजेन्सी ।  इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजराइलको हमलामा उनी मारिएको इरान र...

अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

एजेन्सी । अमेरिका र इजरायली आक्रमणको प्रतिवादमा इरानले 'हर्मुज जलडमरू' क्षेत्रमा सैन्य सक्रियता बढाएपछि खाडीको समुद्री मार्गमा कार्यरत हजारौँ दक्षिण...

Page 2 of 10 1 2 3 10