[t4b-ticker]
Tuesday, February 24, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

    इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

    दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

    झापामा रविले आफूविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको भन्दै पूर्वसभामुख घिमिरेले जनाए आपत्ति

    अमेरिकामा रहेका थापाले गरे छोरी, ज्वाई र श्रीमतीको हत्या

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

‘फेक रेस्क्यु’मा संलग्न एउटै व्यवसायीका १० कम्पनी, सम्पत्ति छानबिन गर्दै सिआइबी

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
✅ BANNER
‘फेक रेस्क्यु’मा संलग्न एउटै व्यवसायीका १० कम्पनी, सम्पत्ति छानबिन गर्दै सिआइबी
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । पर्यटकको उद्धारका नाममा भएको ठगी संगठित प्रकृतिको देखिएको सिआइबीले जनाएको छ । यस्तो अपराधमा सम्पत्ति शुद्धीकरणको कसुर पनि आकर्षित हुने भएकाले त्यसतर्फ पनि छानबिन थालेका सिआइबी निर्देशक एआइजी डा मनोज केसीले बताए ।

पर्यटकहरूको उद्धारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पर्यटन व्यवसायी तथा अस्पताल सञ्चालकले अस्वाभाविक सम्पत्ति आर्जन गरेको देखिएपछि सम्पत्ति शुद्धीकरणको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सम्पत्ति छानबिन सुरु गरेको जनाएको छ । सिआइबीले ६ पर्यटन व्यवसायी तथा एक चिकित्सकलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

याे पनिपढ्नुहाेस्

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

उदयपुरको ‘मृत्युपासो’मा बस दुर्घटना : दुई जनाको अवस्था गम्भीर, घाइते हुनेमा १० वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धसम्म

माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलिया र श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनाले केही वर्षमै अस्वाभाविक सम्पत्ति आर्जन गरेको प्रारम्भिक छानबिनमै भेटिएको प्रहरीले जनाएको छ । त्यो सम्पत्ति पर्यटकको उद्धारका नाममा भएको ठगीबाट आर्जन गरिएको सिआइबीको आशंका छ ।

पर्यटकको उद्धारका नाममा हुने ठगीमा रेस्क्यु कम्पनी, ट्रेकिङ कम्पनी, हेलिकोप्टर कम्पनी र अस्पतालको मिलेमतो रहेको सिआइबीको अनुसन्धानले देखाएको छ । यसमा मुछिएका व्यक्तिहरूको यी सबै क्षेत्रमा लगानी छ । सबै क्षेत्रमा आफ्नै कम्पनी खडा गरी उनीहरूले ठगी गरेको सिआइबीका अधिकारी बताउँछन् । माउन्टेन रेस्क्यु सर्भिसका जयराम रिमालको मात्रै १० वटा कम्पनीमा लगानी छ ।

माउन्टेन रेस्क्यु सर्भिससहित फ्लाइट कनेक्सन इन्टरनेसनल, माउन्टेन लिडर ट्रेक्स, मास्टर हिमालय ट्रेक्स, डायनिस्टी असिसटेन्समा उनको लगानी छ । त्यस्तै, हिमालयन फाइबर एन्ड डेकोर प्रालि, ग्रिन पार्क चितवन, स्वागन इन्टरनेसनल अस्पताल, वासस्थान पोखरा प्रालि, वासस्थान काठमाडौं प्रालि र गोरकसेप क्लिनिकमा उनको लगानी छ । काठमाडौंको सेतोपुलस्थित स्वागन अस्पताल पनि फेक रेक्स्युमा विगतमै कारबाहीका लागि सिफारिस भएको अस्पताल हो ।

सो अस्पतालमाथि अहिले सिआइबीले पनि छानबिन गरिरहेको छ । बिरामी नदेखिने सो अस्पताल ठगीकै लागि खडा गरिएको आशंका गरिएको छ । यसरी १० कम्पनीमा लगानी गर्ने ४६ वर्ष रिमाल कुनै समय प्लान होलिडे ट्राभलमा टिकेटिङ अफिसरका रूपमा काम गर्दथे । छोटो समयमै उनले करोडौँको सम्पत्ति आर्जन गरेको भेटिएको छ ।

त्यस्तै, मुक्ति पाण्डे एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालि, होल तुलसी ठमेल, बेस क्याम्प हेलिकोप्टर, अनन्त होम प्रालि, जलजला थकाली, काठमाडौं डे टुर्स, नेपाल क्यापिटल, मायालु कृषि फार्मजस्ता कम्पनीका लगानीकर्ता हुन् । ४२ वर्षीय पाण्डे ट्रेकिङ गाइडका रूपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए । एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्सका सञ्चालक ४७ वर्षीय सुवास केसीको एक्साइटिङ नेपाल ट्रेक एन्ड एक्सपिडिसन, ज्वाइन्ट भेन्चर्स इन्भेस्टर्स ग्रुप र मास्टर हिमालय ट्रेक एन्ड एक्सपिडिसनजस्ता कम्पनी छन् । ठमेलको कान्तिपुर रेस्टुरेन्टमा सामान्य कर्मचारीबाट करिअर सुरु गरेका उनले पनि चार कम्पनी खडा गरिसकेका छन् ।

नेपाल चार्टर सर्भिसका ३९ वर्षीय रवीन्द्र अधिकारीको तीन कम्पनीमा लगानी छ । एड्भेन्चर डिस्कभरी ट्रेक्स एन्ड एक्सपिडिसन र जानुका इन्भेस्टमेन्ट प्रालिमा उनको लगानी छ । उनी पनि कुनै समय माइतीघरको एक रेस्टुरेन्टमा सामान्य कर्मचारी थिए । त्यस्तै, विगतमा टिकेटिङ कम्पनीमा काम गरी माउन्टेन रेस्क्यु कम्पनीमा लगानी गरेका ३१ वर्षे विवेक पाण्डेले मास्टर हिमालय ट्रेक एन्ड एक्सपिडिसनमा पनि लगानी गरिसकेका छन् ।

श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा गीर्वाणराज तिमिल्सिनाले ग्लोबल कनेक्ट हेली सर्भिस र श्रीद्धि इन्भेस्टमेन्ट प्रालिमा लगानी गरेका छन् । यो समूहले मात्र हिमाली क्षेत्रमा जाने पर्यटकको हेलिकोप्टरमार्फत फर्जी उद्धारका नाममा दुई अर्ब ८५ करोड रुपैयाँबराबरको ठगी गरेको पुष्टि भइसकेको छ । हिमाल आरोहरण तथा पदयात्रामा जाने पर्यटकको बिरामी भएको भन्दै उद्धार गरेको देखाएर फर्जी कागजपत्र बनाई उनीहरूको बिमा रकम ठगी गरेका हुन् । २६५ पर्यटकको बिमा रकम ठगी गरेको पुष्टि भइसकेको छ ।

उनीहरूले ठगीबाटै सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि छानबिन थालिएको सिआइबीका निर्देशक एआइजी डा मनोज केसी बताउँछन् । ‘पर्यटकको उद्धारका नाममा भएको ठगी संगठित प्रकृतिको देखिन्छ,’ उनी भन्छन्, ‘यस्तो अपराधमा सम्पत्ति शुद्धीकरणको कसुर पनि आकर्षित हुने भएकाले त्यसतर्फ पनि छानबिन थालेका हौँ ।’

यस्तो गतिविधिपछि पर्यटकीय देश नेपाल विश्वमै बदनाम भएको थियो । नेपाल जाने पर्यटकको कतिपय कम्पनीले ट्राभल इन्स्योरेन्ससमेत गर्न छाडेका थिए । यस्तो धन्दाले गर्दा देशको सिंगो पर्यटन क्षेत्र नै ध्वस्त हुने अवस्था सिर्जना भएपछि सिआइबीले यसमा छानबिन थालेको हो । आठ वर्षअघि पनि सरकारले यससम्बन्धी छानबिन गरेको थियो । तर, त्यसमा मुछिएका व्यक्तिहरूको दबाबले छानबिन र कारबाही हुन सकेन । जसकारण सो गिरोहले यस्तो धन्दालाई निरन्तरता दिएका थिए ।

विमानस्थलमा रहेको अभिलेखको विवरणलाई नै थपघट गरी ‘प्यासेन्जर मेनिफेस्ट’ नै किर्ते गरी आफ्ना अस्पतालमा उपचार गराएको देखाएर बिमा रकम दाबी गरी ठगी गरेको सिआइबीले जनाएको छ । यसमा संलग्न हेलिकोप्टर सञ्चालकसमेत सिआइबीको छानबिनमा छन् ।

सम्बन्धित-समाचार

इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?
BANNER

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापाको भनाइप्रति लक्षित गर्दै २०-२० वर्ष सांसद...

उदयपुरको ‘मृत्युपासो’मा बस दुर्घटना : दुई जनाको अवस्था गम्भीर, घाइते हुनेमा १० वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धसम्म
BANNER

उदयपुरको ‘मृत्युपासो’मा बस दुर्घटना : दुई जनाको अवस्था गम्भीर, घाइते हुनेमा १० वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धसम्म

✍ सूचना पाेर्टल
फाल्गुन ११, २०८२ मा प्रकाशित
0

इटहरी । सोमबार दिउँसो उदयपुरगढी–७ अँधेरीको जोगी टोलमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको पाइएको छ।...

झापामा नेशनल भोलेन्टियर्स फोर्स कोशी कमान्ड घोषणा

झापामा नेशनल भोलेन्टियर्स फोर्स कोशी कमान्ड घोषणा

फाल्गुन ११, २०८२ मा प्रकाशित
बालेनको वाचा: झापा-५ का सुकुमवासीका लागि ‘१०० दिनमा आयोग, १००० दिनमा समाधान’

इटहरी १७ का वडाध्यक्ष प्रभात आचार्य माथी एमालेकाे कार्वाही : पार्टी अनुशासन उल्लङ्घन गरेकाे ठहर

फाल्गुन ४, २०८२ मा प्रकाशित
शिवरात्रिमा त्रिनेत्र मोक्षधामको समुद्घाटन : ३५०० श्रद्धालुले १०८ शिवलिङ्गमा जल चढाए ( फाेटाे फिचर )

फाल्गुन ३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग
खेलकुद

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि प्राप्त समर्थन र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै...

अरु पढ्नुहाेस्...
निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाल्गुन १२, २०८२ मा प्रकाशित
शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

फाल्गुन १२, २०८२ मा प्रकाशित
इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

फाल्गुन १२, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    87 shares
    Share 35 Tweet 22
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    47 shares
    Share 19 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    47 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    49 shares
    Share 20 Tweet 12

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष