[t4b-ticker]
Tuesday, February 24, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

    इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

    दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

    झापामा रविले आफूविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको भन्दै पूर्वसभामुख घिमिरेले जनाए आपत्ति

    अमेरिकामा रहेका थापाले गरे छोरी, ज्वाई र श्रीमतीको हत्या

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

शिवरात्रिमा त्रिनेत्र मोक्षधामको समुद्घाटन : ३५०० श्रद्धालुले १०८ शिवलिङ्गमा जल चढाए ( फाेटाे फिचर )

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन ३, २०८२ मा प्रकाशित
✅ BANNER, समाचार
शिवरात्रिमा त्रिनेत्र मोक्षधामको समुद्घाटन : ३५०० श्रद्धालुले १०८ शिवलिङ्गमा जल चढाए ( फाेटाे फिचर )
21
SHARES
Share on FacebookShare on Twitter

इटहरी। सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र परिसरमा स्थापित त्रिनेत्र मोक्षधामको आइतबार औपचारिक समुद्घाटन गरिएको छ। कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले उक्त धामको समुद्घाटन गरेका हुन्। शिवरात्रिको पावन अवसरमा मन्त्री पराजुलीको हातबाट सो धामको भव्य उद्घाटन गरिएको १०८ शिवलिङ्ग निर्माण समितिका संयोजक बाबुराम सुवेदीले जानकारी दिए। मन्त्री पराजुलीले धाम परिसरमा स्थापित १०८ शिवलिङ्गमा जल अर्पण गर्दै उद्घाटन गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री पराजुलीले धर्मले मानिसमा सकारात्मक विचार ल्याउने र सो विचारले नै काम गर्ने ऊर्जा प्रदान गर्ने बताए। उनले कुनै पनि काम योजना बनाएर गरे समयमै सम्पन्न गर्न सकिने ज्वलन्त उदाहरण यो कार्यक्रमले दिएको उल्लेख गरे। पराजुलीले गत भदौमा प्रदेशसभा सदस्य रहँदा नै त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रमा १०८ शिवलिङ्गको शिलान्यास गरेका थिए।

याे पनिपढ्नुहाेस्

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

सांसद हुँदा शिलान्यास गरेको शिवलिङ्ग अहिले निर्माण सम्पन्न भई मोक्षधाम नामकरण गरी पुनः उद्घाटन गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको पनि बताए। यस धामले कोशी प्रदेशको पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपेको बताउँदै भविष्यमा यो स्थल धार्मिक पर्यटकीय गन्तव्य बन्ने उद्घोष गरे।

कार्यक्रममा धामका पीठाधीश महेश्वरानन्द केशर पुरी महाराजले मोक्षधाममा स्थापित १०८ शिवलिङ्ग स्थललाई सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए। कार्यक्रमकी सभाध्यक्ष सुभद्रा प्याकुरेलले संकल्प गरेअनुसार छोटो समयमा यो क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रूपमा चिनाउन सफल भएको उल्लेख गरिन्। उनले १०८ शिवलिङ्ग स्थापना गर्दा विभिन्न समस्या र चुनौतीको सामना गर्दै अन्ततः ठूलो सफलता हात पारेको बताइन्।

अध्यक्ष प्याकुरेलले वैदिक सनातन धर्मको संरक्षण तथा आध्यात्मिक चेतनाको प्रवर्द्धनमार्फत समाजमा आन्तरिक जागरण र सकारात्मक सोच विकास गर्ने उद्देश्यसहित इटहरीको आयुर्वेदिक टोलमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको कोशी प्रदेश कार्यालय स्थापना गरी सोही केन्द्रको संकल्पमा १०८ शिवलिङ्ग निर्माण गरेर धार्मिक गतिविधि र चहलपहल बढाएको बताइन्।

कार्यक्रममा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका केनद्रिय पदाधिकारी , सुनसरी अध्यक्ष सुशसला सिटाैला (अाचार्य ) काेशी प्रदेश सांसद मिना श्रेष्ठ , केन्द्रका काेशी प्रदेश उपाध्यक्ष हिरा अाचार्य , इटहरी उपमहानगर ९ का वडाध्यक्ष जितेन्द्र थापा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यसैबीच शिवरात्रिको अवसर पारेर त्रिनेत्र मोक्षधाममा आइतबार ३५०० भन्दा बढी दर्शनार्थीहरूले सो परिसरमा स्थापित १०८ शिवलिङ्गमा जल चढाएका छन्। शिवरात्रिको अवसरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको र दिउँसो २ बजेसम्म ३५०० भन्दा बढी भक्तजनहरूले उपस्थिति जनाई शिवलिङ्गमा जल अर्पण गरेको १०८ शिवलिङ्ग निर्माण समितिका संयोजक बाबुराम सुवेदीले बताए।

सम्बन्धित-समाचार

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
समाचार

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा...

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म
समाचार

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

भोजपुर । नेकपा एमालेबाट भोजपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।एमाले सचिवसमेत रहेका राईले...

इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

फाल्गुन १२, २०८२ मा प्रकाशित
सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

झापामा रविले आफूविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको भन्दै पूर्वसभामुख घिमिरेले जनाए आपत्ति

फाल्गुन १२, २०८२ मा प्रकाशित
‘फेक रेस्क्यु’मा संलग्न एउटै व्यवसायीका १० कम्पनी, सम्पत्ति छानबिन गर्दै सिआइबी

Discussion about this post

ताजा समाचार

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग
खेलकुद

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि प्राप्त समर्थन र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै...

अरु पढ्नुहाेस्...
निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाल्गुन १२, २०८२ मा प्रकाशित
शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

फाल्गुन १२, २०८२ मा प्रकाशित
इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

फाल्गुन १२, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    89 shares
    Share 36 Tweet 22
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    83 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    47 shares
    Share 19 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    47 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    49 shares
    Share 20 Tweet 12

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष