[t4b-ticker]
Tuesday, April 14, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

    बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

    बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

    रविको मुद्दामा चार दिन सुनुवाइपछि सर्वोच्चले भन्यो- महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउनू

    नयाँ वर्ष २०८३ मा रविको शुभकामना: खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

‘फेक रेस्क्यू’ रोक्न सरकारले बनायो उच्चस्तरीय समिति, उद्धार प्रणाली डिजिटल बनाइने

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
चैत्र २३, २०८२ मा प्रकाशित
✅ समाचार
‘फेक रेस्क्यू’ रोक्न सरकारले बनायो उच्चस्तरीय समिति, उद्धार प्रणाली डिजिटल बनाइने
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । हिमाली पर्यटनमा नेपालको अन्तर्राष्ट्रिय साख गिराउने गरी भइरहेका ‘फेक रेस्क्यू’ (नक्कली उद्धार) का घटना नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नीतिगत कडाइ सुरु गरेको छ। विशेषगरी हेलिकप्टर कम्पनी, अस्पताल र ट्रेकिङ एजेन्सीहरूको ‘सेटिङ’मा हुने अस्वाभाविक उद्धार रोक्न मन्त्रालयले पर्यटन विभागका सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको हो।

मन्त्रालय सहसचिव संयोजक रहने उच्चस्तरीय समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), नेपाल प्रहरी र पर्यटन बोर्ड र वायुसेवा कम्पनीका सरोकारवाला प्रतिनिधि सदस्य छन्। हिमाल आरोही तथा पदयात्रीलाई सामान्य टाउको दुखाइ वा लेक लाग्ने (अल्टिच्युड सिक्नेस) जस्ता समस्या हुँदा पनि गम्भीर स्वास्थ्य जटिलता देखाएर लिकप्टर चार्टर गर्ने र बिमा रकम दाबी गर्ने प्रवृत्तिमाथि सुक्ष्म अध्ययन गरी प्रतिवेदन बुझाउन समितिलाई कार्यादेश दिइएको छ। समितिका सदस्य को को रहन्छन् भनेर व्यक्तिको नाम मन्त्रालयले सार्वजनिक गरेको छैन।

याे पनिपढ्नुहाेस्

नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

नेपालका हिमाली क्षेत्रमा हुने उद्धार प्रक्रियामाथि अन्तर्राष्ट्रिय बिमा कम्पनीहरूले वर्षौँदेखि प्रश्न उठाउँदै आएका छन्। सन् २०१८ मा सरकारले गरेको विस्तृत छानबिनले करोडौँको उद्धार घोटाला सार्वजनिक गरे पनि प्रभावकारी नियमन हुन नसक्दा यो धन्दा अझै नरोकिएको मन्त्रालयको निष्कर्ष छ। ‘सामान्य बिरामीलाई पनि ‘इमर्जेन्सी’ देखाएर बिमा दाबी गर्ने प्रवृत्तिले नेपालको पर्यटन र उड्डयन क्षेत्रको विश्वसनियतामै प्रश्न उठाएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्ता घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको भन्दै मन्त्रालयले अब पर्यटकको उद्धारलाई पारदर्शी बनाउन ‘रेस्क्यू म्यानेजमेन्ट सिस्टम’ समेत विकास गर्ने भएको छ। यो डिजिटल प्रणालीमा पदयात्रीको दर्तादेखि उद्धारको अनुरोध र बिमा प्रमाणीकरणसम्मका सबै प्रक्रिया एकै ठाउँमा समावेश गरिनेछ। यसका साथै, मन्त्रालयले ट्रेकिङ एजेन्सीको सञ्चालन र गाइड लाइसेन्स प्राप्ति प्रक्रियालाई समेत थप कडा बनाउने तयारी गरेको छ। समितिले दिने प्रतिवेदनका आधारमा आगामी वसन्त ऋतुको आरोहण सिजनदेखि नै नयाँ सुरक्षा र उद्धार मापदण्ड लागू गरिनेछ।

सम्बन्धित-समाचार

प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?
समाचार

नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

✍ सूचना पाेर्टल
बैशाख १, २०८३ मा प्रकाशित
0

इटहरी । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको अवसरमा उनले...

बुधबारदेखि राष्ट्रिय आर्थिक गणना
समाचार

बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

✍ सूचना पाेर्टल
बैशाख १, २०८३ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय आर्थिक गणना-२०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलनको काम बुधबारदेखि सुरू हुँदैछ। आर्थिक गणनाका लागि देशभर छनोट भएका गणक...

रविको मुद्दामा चार दिन सुनुवाइपछि सर्वोच्चले भन्यो- महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउनू

नयाँ वर्ष २०८३ मा रविको शुभकामना: खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

बैशाख १, २०८३ मा प्रकाशित
ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

चैत्र ३०, २०८२ मा प्रकाशित
वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

चैत्र ३०, २०८२ मा प्रकाशित
नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा
खेलकुद

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा

✍ सूचना पाेर्टल
बैशाख १, २०८३ मा प्रकाशित
0

इटहरी । विराटनगरमा जारी ३८औँ विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा...

अरु पढ्नुहाेस्...
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

बैशाख १, २०८३ मा प्रकाशित
बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

बैशाख १, २०८३ मा प्रकाशित
रविको मुद्दामा चार दिन सुनुवाइपछि सर्वोच्चले भन्यो- महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउनू

नयाँ वर्ष २०८३ मा रविको शुभकामना: खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

बैशाख १, २०८३ मा प्रकाशित
ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

चैत्र ३०, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    319 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    79 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    72 shares
    Share 29 Tweet 18
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    68 shares
    Share 27 Tweet 17
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    72 shares
    Share 29 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष