ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
- चैत्र २४, २०७८ मा प्रकाशित
झापाः झापाको दमक नगरपालिका–१० स्थित भित्री सडकखण्डमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ए जनाको मृत्यु भएको छ ।
हिजो अपराहन्न ५ः३० बजे सिमेन्ट बोकेको मे.१त ३७४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टँदा इन्जिनको भागले किची घाइते भएका सोही ट्याक्टरमा सहयोगीको रुपमा गर्ने झापाको दमक नगरपालिका–८ का २३ वर्षीय विकास ताजपुरियाको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments