[t4b-ticker]
Wednesday, April 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

    बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

    बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

    रविको मुद्दामा चार दिन सुनुवाइपछि सर्वोच्चले भन्यो- महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउनू

    नयाँ वर्ष २०८३ मा रविको शुभकामना: खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
✅ समाचार
यसै हप्ता प्रतिवेदन बुझाउँदै जाँचबुझ आयोग
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । जेन–जी आन्दोलनका सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले आगामी साता प्रतिवेदन बुझाउने भएको छ । दुई साताअघि सरकारले आयोगको म्याद २० दिन थप गरेको थियो । जसअनुसार २९ माघसम्म आयोगको म्याद छ । ‘थपिएको म्यादभित्रै प्रतिवेदन बुझाउने गरी काम गरिरहेका छौँ,’ आयोग प्रवक्ता विज्ञानराज शर्मा भन्छन्, ‘प्रतिवेदन लेखन भइरहेको छ ।’

पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगले गत ९ असोजदेखि काम सुरु गरेको हो । सुरुमा आयोगलाई तीन महिनाको समय दिइएको थियो । सो अवधिमा छानबिन नसकिएपछि एक महिना थपियो । त्यो अवधिले पनि नपुगेपछि दोस्रोपटक म्याद थपिएको हो ।

याे पनिपढ्नुहाेस्

नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

आयोगले करिब दुई सयजनाको बयान तथा कागज गरेको छ । पूर्वप्रधानमन्त्री केपी ओलीसँग आयोगले उनको घरमै गएर बयान लिएको थियो । आयोगले फिल्डमा खटिएका सुरक्षाकर्मीदेखि तीनवटै सुरक्षा निकायका प्रमुखको बयान लिएको छ । त्यस्तै, आन्दोलनका घाइतेदेखि जेन–जी अगुवाको पनि आयोगले कागज गरेको छ ।

पछिल्लो समय आयोगले आन्दोलनमा खटिएको टिओबी समूहका सदस्यलाई बोलाएर सोधपुछ गरेको छ । त्यस्तै, २३ भदौमा बानेश्वरमा भएको आन्दोलनमा बल प्रयोगको समयमा सिसिटिभी फुटेज मगाएर विश्लेषण भइरहेको आयोगका एक अधिकारीले बताए । सहिद परिवार तथा आन्दोलनका घाइतेले भने दमनकर्तामाथि कारबाहीमा ढिलाइ भएकोमा असन्तुष्टि जनाउँदै आएका छन् । त्यस्तै, आन्दोलनको आवरणमा लुटपाट र तोडफोड गरिएको घटनामा संलग्नमाथि कारबाही नभएको भन्दै निजी क्षेत्रले पनि असन्तुष्टि जनाएको छ ।

सम्बन्धित-समाचार

प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?
समाचार

नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

✍ सूचना पाेर्टल
बैशाख १, २०८३ मा प्रकाशित
0

इटहरी । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको अवसरमा उनले...

बुधबारदेखि राष्ट्रिय आर्थिक गणना
समाचार

बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

✍ सूचना पाेर्टल
बैशाख १, २०८३ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय आर्थिक गणना-२०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलनको काम बुधबारदेखि सुरू हुँदैछ। आर्थिक गणनाका लागि देशभर छनोट भएका गणक...

रविको मुद्दामा चार दिन सुनुवाइपछि सर्वोच्चले भन्यो- महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउनू

नयाँ वर्ष २०८३ मा रविको शुभकामना: खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

बैशाख १, २०८३ मा प्रकाशित
ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

चैत्र ३०, २०८२ मा प्रकाशित
वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

चैत्र ३०, २०८२ मा प्रकाशित
नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा
खेलकुद

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा

✍ सूचना पाेर्टल
बैशाख १, २०८३ मा प्रकाशित
0

इटहरी । विराटनगरमा जारी ३८औँ विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा...

अरु पढ्नुहाेस्...
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

बैशाख १, २०८३ मा प्रकाशित
बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

बैशाख १, २०८३ मा प्रकाशित
रविको मुद्दामा चार दिन सुनुवाइपछि सर्वोच्चले भन्यो- महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउनू

नयाँ वर्ष २०८३ मा रविको शुभकामना: खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

बैशाख १, २०८३ मा प्रकाशित
ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

चैत्र ३०, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    320 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    79 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    73 shares
    Share 29 Tweet 18
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    69 shares
    Share 28 Tweet 17
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    72 shares
    Share 29 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष