[t4b-ticker]
Friday, April 17, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

    एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

    आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
✅ समाचार
विदेशीको गैरकानुनी गतिविधि विरुद्ध आक्रमक अध्यागमन : ६ महिनामा ३ सय ३३ विदेशी पक्राउ
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । पर्यटक तथा व्यावसायिक भिसाको आवरणमा नेपाल प्रवेश गरी कानुनविपरीत गतिविधिमा संलग्न विदेशी नागरिकमाथि अध्यागमन विभागले कडाइ बढाएको छ। पछिल्लो छ महिनामा यस्ता गतिविधिमा संलग्न भएको आरोपमा ३३३ जना विदेशी नागरिक पक्राउ परेका छन्। उनीहरूबाट जरिवाना असुल गरी तोकिएको अवधिसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरिएको विभागले जनाएको छ।

साउन २०८२ देखि पुस मसान्तसम्म नियन्त्रणमा लिइएका विदेशीहरू विभिन्न प्रकृतिका गैरकानुनी गतिविधिमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। तीमध्ये केहीले अवैध ‘म्यारिज ब्युरो’ सञ्चालन गरी नेपाली महिलालाई विदेश पठाउने काम गरेको पाइएको छ भने केहीले पर्यटक वा व्यावसायिक भिसामा आएर धर्म प्रचारप्रसार तथा अन्य शंकास्पद गतिविधि गरेको विभागको भनाइ छ। सन् २०२५ मा मात्रै ५०१ विदेशी नागरिकलाई यस्तै आरोपमा निस्कासन गरिएको थियो।

याे पनिपढ्नुहाेस्

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

पछिल्ला कारबाहीका क्रममा विभिन्न देशका नागरिक पक्राउ परेका छन्। राजनीतिक पहुँच प्रयोग गरेको जस्तो देखाएर रकम असुल गरेको आरोपमा कोरियन मूलका एक अमेरिकी नागरिक पक्राउ परेका थिए भने काठमाडौँका विभिन्न स्थानमा गैरकानुनी म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चिनियाँ नागरिकहरूलाई पनि नियन्त्रणमा लिइएको थियो। यस्तै, पर्यटक तथा व्यावसायिक भिसामा आएर धर्म प्रचारमा संलग्न अमेरिकी नागरिक र लामो समयदेखि शंकास्पद गतिविधि गर्दै आएका चिनियाँ नागरिकलाई समेत विभागले निस्कासन गरेको छ।

अनुसन्धानका क्रममा एक चिनियाँ नागरिकले पटक–पटक व्यावसायिक भिसा लिँदै होटल, रेस्टुराँ, कार्गो र सूचना प्रविधिसम्बन्धी कम्पनी दर्ता गरेको देखिए पनि ती संस्थाबाट कुनै वास्तविक आर्थिक कारोबार नगरेको तथ्य खुलेको छ। भिसा लिनका लागि मात्र कम्पनी देखाएर अन्य गतिविधि गरिएको विभागको निष्कर्ष छ।

विदेशी नागरिकले भिसाको उद्देश्यभन्दा फरक गतिविधि गर्ने क्रम बढेपछि अध्यागमन विभागले निगरानी प्रणाली थप कडा बनाएको छ। १ जनवरी २०२६ देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ काठमाडौँ उपत्यकामा लागू भइसकेको छ भने १ मार्चदेखि उपत्यकाबाहिर पनि अनिवार्य गर्ने तयारी गरिएको छ।

यस प्रणालीमार्फत विदेशी नागरिक नेपाल प्रवेश गरेपछि कहाँ गए, के गतिविधि गरे र कुन सेवा उपयोग गरे भन्ने विवरण एकीकृत रूपमा अभिलेख हुने व्यवस्था गरिएको छ। होटल, ट्रेकिङ एजेन्सी, हवाई तथा स्थल यातायात सेवा, टुर एन्ड ट्राभल कम्पनी, टेलिकम सेवा प्रदायक, बैंक तथा वित्तीय संस्था, मुद्रा सटही केन्द्र, पर्यटक गाइड र सम्बन्धित निकायलाई प्रणालीमा आबद्ध गरिँदैछ। अधिकारीहरूका अनुसार यसले भिसा कानुनको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय सुरक्षाको सुदृढीकरण र पर्यटक सुरक्षामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित-समाचार

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज
BANNER

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । नेपाली कांग्रेसको आधिकारीकता गगन थापा नेतृत्वको टिमलै नै पाएको छ।सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको...

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै
समाचार

इटहरी ।देशमा रोजगारी अवसर नहुँदा वैदेशिक रोजगारीमा जाने युवाको लर्को थामिएको छैन। वैदेशिक रोजगार विभागले चैत महिनामा दोहोर्‍याएर फेरि काममा...

प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

बैशाख ४, २०८३ मा प्रकाशित
स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

बैशाख ४, २०८३ मा प्रकाशित
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

बैशाख ४, २०८३ मा प्रकाशित
आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

बैशाख ४, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज
BANNER

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । नेपाली कांग्रेसको आधिकारीकता गगन थापा नेतृत्वको टिमलै नै पाएको छ।सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको...

अरु पढ्नुहाेस्...
एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

बैशाख ४, २०८३ मा प्रकाशित
संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह

संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

बैशाख ४, २०८३ मा प्रकाशित
स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

बैशाख ४, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    325 shares
    Share 130 Tweet 81
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    322 shares
    Share 129 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    70 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष