[t4b-ticker]
Friday, March 13, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

    सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

    कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस ६, २०८२ मा प्रकाशित
✅ मनाेरञ्जन
‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली चलचित्र क्षेत्रमा ५१औँ दिनसम्म प्रदर्शन हुनुलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ ।

दीपकप्रसाद आचार्यले निर्देशन गर्नुभएको उक्त चलचित्रले आज काठमाडौँ उपत्यकामा रहेका आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, क्युएफएक्स सिटी स्क्वाएर मल, क्युएफएक्स भक्तपुर, सिके सिनेमाज, क्युएफएक्स लविम मल, आइएनआइ सिनेमा लोत्से मल, आइएनआई सिनेमा विश्वज्योति, बिएसआर मुभिज र उपत्यकाबाहिर बुटवलमा रहेको आइएनआई सिनेमाज क्युबक्स, इलाइट सिनेमा इटहरी, भीएफएक्स सिनेमाज, कावासोती सिनेमाज, क्युएफएक्स बागेश्वरी लगायतका चलचित्र भवनमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको हो ।

याे पनिपढ्नुहाेस्

जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

“हामीले पारिवारिक कथालाई चलचित्रमार्फत आमदर्शकसम्म पु¥याएका छौँ । यसलाई उहाँहरूले आफ्नै घर र समाजको कथा भएकाले रुचाउनुभयो । हामीले व्यावसायिक र समीक्षात्मक दुवै रूपमा सफलता पाएका छौँ”, निर्देशक आचार्यले भने ।

चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन् । पुस ३ गतेसम्मको चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा–२ बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार उक्त चलचित्रले देशव्यापी रु १७ करोड ५५ लाख ३४ हजार ५३० कमाएको छ । यो कमाइसँगै चलचित्र ‘परान’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीको चौँथो स्थानमा छ ।

‘सिनेपा २ बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार रु ४६ करोड ८७ लाखको कमाइ गर्दै ‘पूर्णबहादुरको सारङ्गी’ पहिलो स्थानमा, रु २१ करोड ४० लाखको कमाइ गर्दै ‘कबड्डी ४ः द फाइनल म्याच’ दोस्रो स्थान, रु १९ करोड ९२ लाख कमाइ गर्दै ‘१२ गाउँ’ तेस्रो स्थानमा रहेको छ । साथै, चलचित्र ‘परान’ यो वर्षमा प्रदर्शनको ५१औँ पूरा गर्ने तेस्रो चलचित्र बनेको छ । यसअघि चलचित्र ‘ऊनको स्वीटर’ र ‘जेरीः अन टप’ ले उक्त सफलता पाएका थिए ।

सम्बन्धित-समाचार

जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग
मनाेरञ्जन

✍ सूचना पाेर्टल
फाल्गुन १, २०८२ मा प्रकाशित
0

एजेन्सी । बलिउड अभिनेता राजपाल यादव चेक-बाउन्स मुद्दाको सम्बन्धमा तिहाड जेलमा छन्। मिडिया रिपोर्टका अनुसार उनी पहिलो २४ घण्टा एकदमै...

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा
मनाेरञ्जन

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

✍ सूचना पाेर्टल
माघ २६, २०८२ मा प्रकाशित
0

इटहरी ।फिल्म ‘छ माया छपक्कै-२’ औपचारिक घोषणा भएको छ। निर्देशक दीपेन्द्र लामाले हिट फिल्म ‘छ माया छपक्कै’ को दोस्रो भाग...

वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन

माघ २४, २०८२ मा प्रकाशित
फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी

माघ २१, २०८२ मा प्रकाशित
नेतालाई दयाहाङको प्रश्न: भोट माग्ने तपाईंसँग आधार के छ?

‘बिकाउ मतदाता’प्रति कलाकार गिरीको व्यंग्य: म चाहीँ दहिचिउरे श्रेणीको मतदाता!

Discussion about this post

ताजा समाचार

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित
समाचार

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’...

अरु पढ्नुहाेस्...
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित
न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

फाल्गुन २९, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

फाल्गुन २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    221 shares
    Share 88 Tweet 55
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    216 shares
    Share 86 Tweet 54
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    36 shares
    Share 14 Tweet 9
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    55 shares
    Share 22 Tweet 14
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष