[t4b-ticker]
Wednesday, April 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

    बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

    बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

    रविको मुद्दामा चार दिन सुनुवाइपछि सर्वोच्चले भन्यो- महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउनू

    नयाँ वर्ष २०८३ मा रविको शुभकामना: खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

व्यापक वर्षाको सम्भावनापछि मोरङमा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखियाे

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज १७, २०८२ मा प्रकाशित
✅ काेशी
व्यापक वर्षाको सम्भावनापछि मोरङमा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखियाे
25
SHARES
Share on FacebookShare on Twitter

इटहरी । मोरङका केशलिया, सिंगिया र दरैया खोला आसपासका बस्तीमा बाढी तथा सम्भावित प्रकोपबारे माइकिङमार्फत सचेत गराउने निर्णय गरेको छ।जल तथा मौसम विज्ञान विभागले आज असोज १७ देखि २० गतेसम्म व्यापक वर्षा हुने प्रक्षेपण गरेकाले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बेलैमा सचेतना गराउने निर्णय गरेको हो।

आवश्यकता परे स्थानान्तरणको तयारीसमेत गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।यसैबीच जोखिमलाई ध्यानमा राखी जिल्लाबाट अन्यत्र जाने रात्रिकालीन लामो दूरीका बस सेवा पनि स्थगन गराउने विचार गरिएको उनले बताए।विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाअनुसार मोरङका सबै स्थानीय तहमा रहेका स्थानीय विपद् व्यवस्थापन समिति सक्रिय रहने निर्णय पनि बैठकले गरेको छ।

याे पनिपढ्नुहाेस्

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका युट्युबर रोशन पोखरेल पक्राउ

साथै यस अभियानमा स्थानीय स्वयंसेवक, गैरसरकारी संस्था तथा निजी संघसंस्थालाई सहभागिताका लागि अनुरोध गरिएको छ।प्रकोप व्यवस्थापन थप सुदृढ बनाउन नेपाली सेनाको टोलीसहित हेलिकप्टर तयारी अवस्थामा राखिएको र सबै सुरक्षा निकायका पदाधिकारी सम्मिलित कमान्ड पोस्ट निरन्तर सञ्चालनमा रहने प्रमुख जिल्ला अधिकारी यादवले बताए।

जिल्लाभित्रका उच्च जोखिमयुक्त स्थानमा सुरक्षा निकायलाई पूर्व सचेतना दिइएको छ भने ठुला अस्पताल तथा स्वास्थ्य संस्थालाई आपत्‌कालीन सेवाका लागि तयारी अवस्थामा रहन भनिएको छ।विपद् व्यवस्थापन कमान्ड पोस्टमार्फत सम्पर्क राख्न नेपाल प्रहरीको टोल फ्री नं. १००, सशस्त्र प्रहरी बलको १११४लगायत पदाधिकारीको प्रत्यक्ष सम्पर्क नम्बर सार्वजनिक गरिएको छ।त्यस्तै सम्भावित उद्धार र प्रतिकार्यका लागि आवश्यक ठुला उपकरण परिचालन गर्न हेभी इक्विपमेन्ट डिभिजन, स्थानीय तह र निजी क्षेत्रलाई सक्रिय सहन पनि आग्रह गरिएको उनले बताए।

सम्बन्धित-समाचार

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते
काेशी

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

झापा । झापामा तीनवटा मोटरसाइकल एकै ठाउँमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आइतबार साँझ बुद्धशान्ति...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका  युट्युबर  रोशन पोखरेल पक्राउ
काेशी

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका युट्युबर रोशन पोखरेल पक्राउ

✍ सूचना पाेर्टल
चैत्र २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ...

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

चैत्र २६, २०८२ मा प्रकाशित
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

चैत्र २५, २०८२ मा प्रकाशित
कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

चैत्र २३, २०८२ मा प्रकाशित
एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

चैत्र १९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा
खेलकुद

विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा

✍ सूचना पाेर्टल
बैशाख १, २०८३ मा प्रकाशित
0

इटहरी । विराटनगरमा जारी ३८औँ विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा...

अरु पढ्नुहाेस्...
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्

बैशाख १, २०८३ मा प्रकाशित
बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

बुधबारदेखि राष्ट्रिय आर्थिक गणना

बैशाख १, २०८३ मा प्रकाशित
रविको मुद्दामा चार दिन सुनुवाइपछि सर्वोच्चले भन्यो- महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउनू

नयाँ वर्ष २०८३ मा रविको शुभकामना: खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्

बैशाख १, २०८३ मा प्रकाशित
ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

चैत्र ३०, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    320 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    79 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    73 shares
    Share 29 Tweet 18
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    69 shares
    Share 28 Tweet 17
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    72 shares
    Share 29 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष