[t4b-ticker]
Sunday, March 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु

    सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

    सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

धरान र झापामा सवारी दुृघटना : दुइ जनाकाे मृत्यु ,ज्यान गुमाएका मारुती भ्यानका चालकको सनाखत हुन बाँकी

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ ११, २०८२ मा प्रकाशित
✅ काेशी
सुन्दरहरैंचामा बस दुर्घटना , इटहरी निवासी गुरागाईकाे मृत्यु , दुहबीका बलबहादुर गम्भिर
36
SHARES
Share on FacebookShare on Twitter

इटहरी । झापा र सुसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा  गएराति मे १ च ३४४० नम्बरको मारुती भ्यान र मे १ च ५४४६ नम्बरको बोलेरो पिकअप आपसमा ठोकिँदा दुर्घटना भएको हो।

दुवै सवारी तीव्र गतिमा रहेकाले दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।  दुर्घटनामा एकको मृत्यु र एकै परिवारका चार जना घाइते भएका हुन्।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति करिब ८ः४० बजे भएको दुर्घटनामा मारुती भ्यानका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

याे पनिपढ्नुहाेस्

इटहरीमा “उद्यमी घर परियोजना”का लागि श्रीमद्भागवत पुराण : प्रचार–प्रसारसँगै तयारी तीव्र

जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको पहिचान खुलेको छैन ।सोही दुर्घटनामा शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र नौ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन्।

उनीहरूको बीएन्डसी अस्पतालमै उपचार चलिरहेको प्रहरीले जनाएको छ।  बोलेरो चालक धनकुटा महालक्ष्मी–८ का २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएको ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। त्यसैगरि सुनसरीको धरान उपमहानगरपालिका–१४ बिजयपुर चोकस्थित सडकमा को.१ ह ६०१९ नम्बरको अटो र को.३७ प ७९८६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१४ बस्ने ३२ वर्षीय सन्दिप मगर रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

सम्बन्धित-समाचार

इटहरीमा “उद्यमी घर परियोजना”का लागि श्रीमद्भागवत पुराण : प्रचार–प्रसारसँगै तयारी तीव्र
काेशी

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  महिला शिप विकास केन्द्रद्वारा सञ्चालन हुने “उद्यमी घर परियोजना” का लागि अक्षयकोष स्थापना गर्ने मुख्य उद्देश्यका साथ आगामी...

जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज
काेशी

जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ। जलयात्रामार्फत धरान,...

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

फाल्गुन २९, २०८२ मा प्रकाशित
उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

फाल्गुन २८, २०८२ मा प्रकाशित
समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

फाल्गुन २६, २०८२ मा प्रकाशित
बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि  छाडे इलाम

Discussion about this post

ताजा समाचार

मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु
BANNER

मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु

✍ सूचना पाेर्टल
फाल्गुन ३०, २०८२ मा प्रकाशित
0

इटहरी । मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटना भएको छ। शनिबार गोरखाको सहिद लखन गाउँपालिका-३...

अरु पढ्नुहाेस्...
सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

फाल्गुन २९, २०८२ मा प्रकाशित
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित
न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    234 shares
    Share 94 Tweet 59
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    228 shares
    Share 91 Tweet 57
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    39 shares
    Share 16 Tweet 10
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    56 shares
    Share 22 Tweet 14
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    56 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष