[t4b-ticker]
Wednesday, March 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

    प्रतिनिधि सभा निर्वाचन : यी हुन एक भाेट पनि नपाउने ३५० उम्मेदवार

    रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

    सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

    एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सुनसरीकाे भोक्राहा नरसिंहमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन २६, २०८२ मा प्रकाशित
✅ काेशी
सुनसरीकाे भोक्राहा नरसिंहमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
34
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ मा बस र विङ्गर एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर सोमबार बिहान ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

याे पनिपढ्नुहाेस्

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि छाडे इलाम

दुर्घटनामा बस र विङ्गरमा सवार यात्रुमध्ये २० जना घाइते भएका हुन् भने २ जनाको घटनास्थलमै मृत्यु भएको हो। उपचारका क्रममा थप एक जनाकाे मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको प्रहरीले जनाएको छ।

मृतकहरूको सनाखत बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । घाइतेहरूको इनरुवा, विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित-समाचार

समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी
BANNER

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । कोसी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका  कुल ४९५ जना उम्मेदवारहरू मध्ये ३९९ जना उम्मेदवारको जमानत...

बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि  छाडे इलाम
BANNER

बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि छाडे इलाम

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापाबाट चुनाव हारे आफू इलाम छाड्ने घोषणा गरेका जगतबहादुर नेम्वाङले आफ्नो वचन...

खोटाङमा प्रत्यक्षमा चुनाव जितेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पनि पहिलो

खोटाङमा प्रत्यक्षमा चुनाव जितेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पनि पहिलो

फाल्गुन २६, २०८२ मा प्रकाशित
ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ  हराएकाे  मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

फाल्गुन २५, २०८२ मा प्रकाशित
स्थानीय आन्दोलनबाट माथि उठेका हर्क: जेन्जी आन्दोलनमा शहर जोगाए : सडक आन्दोलन गरेर मेयर जिते

एमाले उम्मेदवारले अग्रता बनाइरहेको संखुवासभामा रास्वपाले मतान्तर स्वाट्टै घटायो

Discussion about this post

ताजा समाचार

समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी
BANNER

प्रतिनिधि सभा निर्वाचन : यी हुन एक भाेट पनि नपाउने ३५० उम्मेदवार

✍ सूचना पाेर्टल
फाल्गुन २७, २०८२ मा प्रकाशित
0

इटहरी ।  प्रतिनिधि सभाको निर्वाचनमा देशभरका ३५० उम्मेदवारले एक भोट पनि पाउन सकेनन्। निर्वाचन आयोगका अनुसार, प्रतिनिधि सभाका १६५ सिटका...

अरु पढ्नुहाेस्...
समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

फाल्गुन २७, २०८२ मा प्रकाशित
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

फाल्गुन २७, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिकमा रास्वपाको ५१ लाख कट्याे , दाेश्राेमा कांग्रेस १७ र एमाले १४ लाखमा खुम्चीयाे

फाल्गुन २७, २०८२ मा प्रकाशित
सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

फाल्गुन २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    206 shares
    Share 82 Tweet 52
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    201 shares
    Share 80 Tweet 50
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    54 shares
    Share 22 Tweet 14
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    50 shares
    Share 20 Tweet 13
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    29 shares
    Share 12 Tweet 7

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष