[t4b-ticker]
Sunday, April 26, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

    संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

कोशीको नाम संशोधन गर्ने प्रदेश मन्त्रिपरिषदको निर्णय

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन १७, २०८२ मा प्रकाशित
✅ काेशी
कोशीको नाम संशोधन गर्ने प्रदेश मन्त्रिपरिषदको निर्णय
44
SHARES
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेश सरकारले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुने गरी संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम संशोधन गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विगतमा रहेको ‘कोशी प्रदेश विराटनगर, नेपाल’ लाई परिवर्तन गरी प्रदेशसभाले पास गरेको ऐनअनुसार नाम संशोधन गरी प्रदेश सरकारका सम्पूर्ण कार्यालयका ‘लेटरहेड’ र ‘साइनबेर्ड’ मा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

याे पनिपढ्नुहाेस्

पश्चिम बंगाल निर्वाचन : इलाम र झापाका नाका ७२ घण्टाका लागि बन्द

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा

त्यसैगरी, कोशी प्रदेश सरकारको तथ्याङ्कसम्बन्धी कार्यालयलाई व्यवस्थित गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश स्वास्थ्य नीति–२०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालय, विभाग, निकाय र कार्यालयहरूमा कर्मचारीको अस्थायी दरबन्दीलाई स्वीकृत गर्ने निर्णय गरेको मन्त्री भण्डारीले बताए।

कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२ लाई प्रदेशसभामा विधेयकका रूपमा पेस गर्ने निर्णय गरिएको छ। कोशी प्रदेशमा रहेका शैक्षिक परामर्श तथा भाषा शिक्षण कक्षा सञ्चालनसम्बन्धी विकेयकलाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको छ।

सम्बन्धित-समाचार

पश्चिम बंगाल निर्वाचन :  इलाम र झापाका नाका ७२ घण्टाका लागि बन्द
काेशी

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

इटहरी । भारतको पश्चिम बंगालमा भइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै इलाम र झापा जिल्लाका अन्तराष्ट्रिय सीमानाका ७२ घण्टाका लागि बन्द...

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा
काेशी

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा

✍ सूचना पाेर्टल
बैशाख ८, २०८३ मा प्रकाशित
0

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका गौरीटापमा पहिलोपटक जिपलाइन सञ्चालनमा आएको छ । नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा...

झापामा दुई समूहबीच ग्याङ फाइट हुँदा एक जना गम्भीर

झापामा दुई समूहबीच ग्याङ फाइट हुँदा एक जना गम्भीर

बैशाख ८, २०८३ मा प्रकाशित
उदयपुमा जन्ती सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु

उदयपुरमा आगलागीमा परेर २ जनाको मृत्यु भएको घटनामा ६३ लाखको क्षति

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

बैशाख ५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी
समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

✍ सूचना पाेर्टल
बैशाख १२, २०८३ मा प्रकाशित
0

इटहरी । काठमाडौंको नदी किनारमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूलाई स्थानान्तरण गर्न सरकारले 'होल्डिङ सेन्टर' हरू तयार पारेको छ। पहिलो...

अरु पढ्नुहाेस्...
शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

बैशाख १२, २०८३ मा प्रकाशित
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

बैशाख ११, २०८३ मा प्रकाशित
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

बैशाख ११, २०८३ मा प्रकाशित
थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

बैशाख ११, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    76 shares
    Share 30 Tweet 19
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष