[t4b-ticker]
Wednesday, March 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

    एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

    समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

    संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ल्यायो अढाई लाख मत, अहिलेसम्म कुन दलको भोट कति?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

 इटहरीमा मिलापत्र गर्ने भनी सँगै प्रहरी कार्यालय छिरेकी महिलाले जब करणी मुद्दा लगाइन्

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन १४, २०८२ मा प्रकाशित
✅ सूचना विशेष
105
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरी इटहरी उपमहानगर २ की २३ वर्षीया शर्मिला राई (नाम परिवर्तन) र इटहरी ३ का २२ वर्षीय सुरजमान राई विगत डेढ वर्ष देखि प्रेम सम्बन्धमा छन् । उनीहरू डेढ वर्ष देखि नै सँगै बस्दै आएको प्रेम जोडी पनि हुन । सँगै घुम्ने देखि एक अर्काको बर्थडे सेलिब्रेसन सम्म गरेका छन् । सामान्य झैँ झगडा पर्दै मिल्नु उनिहरूकालागि कुनै नौलो थिएन ।

तर असार अन्तिम साता भने शर्मिलाले इलाका प्रहरी कार्यालय परिसरमा आफूलाई जबरजस्ती करणी गरेको भन्दै सुरज विरुद्ध किटानी जाहेरी दिइन । सँगै बसेकी प्रेमिकाले आफू विरुद्ध करणी मुद्दा लगाएपछि सुरज झस्किए र तत्काल कारबाहीबाट बच्न फरार भए ।

याे पनिपढ्नुहाेस्

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

१५ दिन पछि पुन मिल्नुपर्छ भन्दै तिनै महिलाले बोलाएपछि फरार भनिएका सुरज आफै प्रेमिकालाई लिएर प्रहरी कार्यालय पुगे । आफूले हालेको करणी मुद्दा फिर्ता गर्ने भनी कार्यालयबाट निस्किएकी उनी त्यसपछि प्रहरी सम्पर्कमा छैनन् । हाल सुरज भने जबरजस्ती करणी मुद्दामा थुनिएका छन् । सुरज साउन १३ गते प्रमिकालाइ लिएर आफै प्रहरी कार्यालय आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए ।

आन्तरिक कुरा केहाे थाहा भएन तर महिलाले जबरजस्ती करणी मुद्दा दर्ता गरेकी छिन निरीक्षक पराजुलीले भने । घटना विवरण अनुसार असार अन्तिम साता सुरज र शर्मिलाबिच सामान्य विवाद भएको थियो । विवाद पछि शर्मिलाले अाफुबिरूद्ध कुटपिट र जबरजस्ती गरेको भनी प्रहरीमा उजुरी गरेकी थिइन । उनीहरूलाई गाउँमा श्रीमान् श्रीमती भने पनि  विवाह दर्ता भने नगरेका प्रहरी कार्यालयबाट बुझिएको छ । महिलाले उजुरी दिएपछि सुरजलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।

असार १३ गते साँझ महिलालाई लिएर सुरज आफै प्रहरी सम्पर्कमा पुगेको इटहरी प्रहरी बत्ताउँछ । मिलेर घर फर्किने योजना बनाएर प्रहरी सम्पर्कमा पुगेका सुरज अहिले जबर जस्ती करणी मुद्दामा थुनिएपछि उनको परिवार न्याय खोज्दै अदालत पुगेको छ । यता सुरजलाई भने सोही मुद्दामा अदालतबाट म्याद थप गरी अावस्यकीय अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिना यस्ता घटना सामाजिक स्तरमा अहिले सामान्य बनिसकेको बताउँछन् । उनले पछिल्लो समय सहमतिमा कायम भएको शारीरिक सम्बन्धलाई पनि कानुनको सहारा लिएर बलात्कारको घटना बनाइ मुद्दा दर्ता गर्ने परिपाटी विकास भएको उल्लेख गरे । मुद्दा लिएर आउनेलाई खाली हात फर्काऊ महिला अधिकारकर्मी देखि पत्रकार नै जाइलाग्छन् ,प्रहरी सङ्गठनकै बदनाम हुन्छ एसपी तिम्सिनाले भने ।

यता मन मिलुन्जेल माया प्रेम ,यौन सम्बन्ध राख्न पछि नहट्ने जोडी मन नमिल्दा बलात्कार मुद्दा लगाउने परिपाटि बढदाे रहेको तथ्याङ्कले उल्लेख गरेको छ ।  पछिल्लो समय यस्ता घटना सम्बन्धी प्रहरी कार्यालय र अदालत परिसरमा मुद्धाकाे चाङ लाग्ने गरेको देखिएको छ । जिल्ला अदालत सुनसरीमा अघिल्लो आर्थिक वर्ष २०८१ ,८२ मा ८९ वटा जबरजस्ती करणी घटना सम्बन्धी मुद्दा दर्ता भएको जस मध्ये ४० वटा फर्स्यौट भएको श्रेस्तेदार टेकेन्द्र वीर जङ्ग राणाले बताए ।

सम्बन्धित-समाचार

सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै
काेशी

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

✍ सूचना पाेर्टल
मंसिर १, २०८२ मा प्रकाशित
0

इटहरी । धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८...

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान
सूचना विशेष

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

✍ सूचना पाेर्टल
अशोज ५, २०८२ मा प्रकाशित
0

इटहरी । पछिल्लो समय नेपालमा चर्चित अनुहारको नाममा फेक आइडी बनाउने र त्यसको माध्यमबाट ठगी गर्ने गिरोह सक्रिय भएपछि 'फेक...

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

भदौ ३०, २०८२ मा प्रकाशित
२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

भदौ २०, २०८२ मा प्रकाशित
मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

साउन ११, २०८२ मा प्रकाशित
राजनीतिक आडमा एमाले नेताकाे लागुऔषधकाे धन्दा , बिर्तामाेडमा घर भाडा लिएर बनाइयाे गाेदाम

साउन ३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
BANNER

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।कुल ९५ हजार ५४१ सदर मत परेको...

अरु पढ्नुहाेस्...
बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

फाल्गुन २६, २०८२ मा प्रकाशित
समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

फाल्गुन २६, २०८२ मा प्रकाशित
एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

फाल्गुन २६, २०८२ मा प्रकाशित
बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि  छाडे इलाम

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    202 shares
    Share 81 Tweet 51
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    198 shares
    Share 79 Tweet 50
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    54 shares
    Share 22 Tweet 14
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    54 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष