इटहरी । नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा कानुन बिभाग प्रमुख भिम सुवेदि ९सागर० पुनः माओवादी केन्द्रमै फर्किएका छन । पार्टि भित्रको आन्तरिक किचलोका कारण उनी आफ्नै पुरानो घर फर्किएको बताएका छन ।
उनलाइ माओवादी केन्द्रका कोशी प्रदेश सचिवालय सदस्य तथा इटहरी उपमहानगर इञ्चार्ज मदन चुँडालले सामाजिक सञ्जाल मार्फत पुरानै घर फर्किउकोमा बधाइ भन्दै सुभकामना समेत दिएका छन । पार्टिभित्र कुरा नमिलेपछि आफु पुरानै घर माओवादी केन्द्रमा फर्किएको सागरले बताएका छन ।



























Discussion about this post