[t4b-ticker]
Sunday, March 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु

    सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

    सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

इटहरीकाे प्रणामी अस्पतालले पायाे सञ्चालन स्किकृती , उपचार संगै सेवा बिस्तारमा जुट्याे प्रसाशन

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार १०, २०८२ मा प्रकाशित
✅ स्वास्थ्य
इटहरीको प्रणामी अस्पताल : उदघाटनको दुई महिना बित्यो, पाएन सञ्चालनको अनुमति
30
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको १४५ औ कार्यपालिका बैठक सोमबार सम्पन्न भएको छ ।गएको २०८१ असोज देखि स्थकित कार्यपालिका बैठक ९ महिना पछि सोमबार बसेको हो । इटहरीको लायन्स भवनमा सम्पन्न १४५ औ बैठकले बिभिन्न विषयहरूमा निर्णय गरेको छ । सुनसरी र मोरङको सिमाना स्थित बुढिगंगा मुक्तीघाट परिसरमा स्थापना भएको मंगल राधिका सदानन्द प्रणामी अस्पताललाइ सञ्चालनको स्विकृती प्रदान गरिएको छ ।

मेयर हेमकर्ण पाैडेलले पहिलाे बुदामै अस्पताल सञ्चालनबारे प्रस्ताव पेश गरेका थिए । पेस गरिएकाे प्रस्तावमाथी सदस्यहरूले तालि पडकाएर समर्थन गरेपछि अस्पतालले सञ्चालनकाे अनुमती पाएकाे हाे ।

याे पनिपढ्नुहाेस्

साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

दन्तमञ्जन हानिकारक भन्दै कडा नियमनको माग

बैठकले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाइ प्राथमिकतामा राखेर सञ्चालनको स्विकृती प्रदान गरिएको जनाएको छ । गत बैशाख १ गते उदघाटन भएको उक्त अस्पतालले सञ्चालनको अनुमती नपाएको विषयमा सुचना पाेर्टलले यस अघि नै समाचार प्रकाशित गरिसकेकाे थियाे ।

इटहरीमा सुविधासम्पन्न ‘क’ वर्गको अस्पतालको अभाव खडकिरहदा १० करोड लगानीमा १५ बेडको साे अस्पताल स्थापना भएकाे हाे । गत बैशाख १ गते प्रणामीका गुरु डाक्टर सदानन्द महाराजले अस्पतालको उद्घाटन गरेपनि सञ्चालनकाे स्विकृती नपाउदा अस्पतालले सामानय चेकजाच बाहेकका अन्य उपचार सेवा प्रदान गर्न पाएकाे थिएन ।

साेमबार बसेकाे बैठकबाट सञ्चालनकाे स्विकृती पाएसंगै अस्पताल प्रसाशनले थप सेवा सुविधा बिस्तारकाे तयारी अघि बढाएकाे छ ।

सम्बन्धित-समाचार

साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
काेशी

✍ सूचना पाेर्टल
फाल्गुन २, २०८२ मा प्रकाशित
0

धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा तथा दिगोपना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “स्थानीय...

दन्तमञ्जन हानिकारक भन्दै कडा नियमनको माग
समाचार

दन्तमञ्जन हानिकारक भन्दै कडा नियमनको माग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (दुथपेष्ट) सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न...

सरकारले स्वास्थ्य बिमाको सुविधा खुम्च्यायो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

माघ १९, २०८२ मा प्रकाशित
लहान अस्पतालको गम्भीर लापरबाही: परीक्षणका लागि राखिएको किशोरीको शव अर्कैले लगेर गरे अन्त्येष्टि

माघ १३, २०८२ मा प्रकाशित
सर्लाहीका सात जनामा दादुरा संक्रमण पुष्टि

माघ ११, २०८२ मा प्रकाशित
इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

माघ १, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु
BANNER

मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु

✍ सूचना पाेर्टल
फाल्गुन ३०, २०८२ मा प्रकाशित
0

इटहरी । मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटना भएको छ। शनिबार गोरखाको सहिद लखन गाउँपालिका-३...

अरु पढ्नुहाेस्...
सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

फाल्गुन २९, २०८२ मा प्रकाशित
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित
न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    234 shares
    Share 94 Tweet 59
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    228 shares
    Share 91 Tweet 57
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    39 shares
    Share 16 Tweet 10
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    56 shares
    Share 22 Tweet 14
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    56 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष