[t4b-ticker]
Saturday, March 14, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

    सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

    कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

    कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

इटहरीमा क्षयरोगबाट वार्षिक ३५ जनाको मृत्यु , बिरामीहरू अस्पताल जानै मान्दैनन्

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ७, २०८२ मा प्रकाशित
✅ स्वास्थ्य
इटहरीमा क्षयरोगबाट वार्षिक ३५ जनाको मृत्यु , बिरामीहरू अस्पताल जानै मान्दैनन्
27
SHARES
Share on FacebookShare on Twitter
  • तेज बन

इटहरी । इटहरी उपमहानगर क्षेत्रमा क्षयरोगबाट वार्षिक ३५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । उपमहानगरको स्वास्थ्य महाशाखाले आयोजना गरेको एक दिने योजना तर्जुमा कार्यशालामा सार्वजिनक भएको तथ्यांकले यस्तो पुस्टी गरेको हो । उपमहानगरले क्षयरोग न्युनिकरणको निमित्त बिभिन्न योजना ल्याएपनि पछिल्लो ३ वर्ष यता रोगकै कारण मृत्युदर बढेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७९।८०मा क्षयरोगका कारण २६ जना , ८०,८१मा बढेर ३१ जना र ८१ ,८२ मा ३५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । वडा नं ६ स्थित ज्येस्ठ नागरिकको सभाहलमा आयोजित क्षयरोग मुक्त अभियान सम्बन्धी वडास्तरीय एक दिने सुक्ष्म योजना तर्जुमा कार्यशाला गोष्ठीमा सार्वजनिक गरिएको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांक अनुसार इटहरीको ग्रामिण बस्ती भन्दा सुगम शहरी क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ । वडा नं ६ मा मृत्युदर क्रमश बढेको देखिन्छ । त्यस्तै वडा नं ४,९ र २० मा पनि क्षयरोगको उपस्थिती वर्षेणी बढदै गएको देखिएको छ । वडा नं ६ को कुल जनसंख्या ७,५०६ मध्ये यो आर्थिक वर्षभित्र क्षयरोगका कारण ५ जनाको मृत्यु भएको देखिन्छ ।अघिल्लो वर्ष मृत्युदर ३ मात्रै थियो । त्यस्तै यो वडामा संक्रमणको अवस्था पनि अन्यको तुलनामा बढि देखिएको छ । ६ नं वडामा अघिल्लो वर्ष २७ जना र यो वर्ष ३१ जनामा क्षयरोगको संक्रमण देखिएको तथ्यांकमा उल्लेख छ ।

याे पनिपढ्नुहाेस्

साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

दन्तमञ्जन हानिकारक भन्दै कडा नियमनको माग

त्यस्तै वडा नं ९ मा गएको वर्ष क्षयरोगबाट ४ जनाको मृत्यु भएको देखिन्छ भने यो वर्ष एक जना बढेर ५ जना पुगेको छ ।त्यस्तै संक्रमणको अवस्था अघिल्लो वर्ष २३ जना थियो यो वर्ष २६ जनामा देखिएको छ । नौ नं वडामा कुल ९ हजार ६ सय ६५ जनसंख्या छ । । त्यस्तै वडा नं ४ मा गएको वर्ष क्षयरोगबाट २ जनाको मृत्यु भएको थियो भने यो वर्ष ४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यो वडामा क्षयरोगबाट यस वर्ष २३ जना संक्रमित रहेको तथ्यांकमा उल्लेख छ । वडा नं २० तरहरामा पनि क्षयरोगको उपस्थिती बढेको देखिएको छ अघिल्लो वर्ष यो रोगबाट १ जनाको मात्रै मृत्यु भएको थियो भने यो आर्थिक वर्षमा ३ जनाको मृत्यु भइसकेको तथ्यांकले देखाएको छ । अन्य वडाहरूमा भने रोगको संक्रमण र मृत्युदरले प्रभाव नपारेको बताइएको छ । तथ्यांक अनुसार अधिकांस ज्येस्ठ नागरिकहरू यो रोगबाट प्रभावित छन । इटहरीमा उमेर समुहको हिशाबले ३५ देखि माथिका उमेर भएकाहरू यो रोगबाट प्रभावित भएको तथ्यांकले देखाएको छ ।

बढदो शहरिकरण संगै शौखिन खानपानका कारण यो रोग लाग्ने क्षयरोग सहायक तथा भोकल पर्सन एवम कार्यक्रमकी सहजकर्ता सुनिता गिरीले बताइन । क्षयरोगलाइ लक्षित गरि केहि समय अघि आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा ३५००लाइ परिक्षण गर्दा १३९ जनामा संक्रमण देखिएको तर ति मध्ये २९ जनामात्रै नियमित चेकजाच गर्न स्वास्थ्य चौकी समम पुगेको बाकी उपचार गराउनै नमानेको तर घरमै पुगेर परामर्श र औषधी प्रदान गरिएको सहजकर्ता गिरी बताउछिन ।

सामाजिक मान प्रतिस्ठामा आच आउने डरले अधिकांस क्षयरोगका बिरामीहरू अस्पताल समम पुग्नै नमान्ने अध्यनले देखाएको सहजकर्ता गिरि बताउछिन । क्षयरोग लागेको पत्ता लागे समयमै उपचार सम्भव हुने उनको भनाइ छ । हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको तथ्यांक अध्यन गरेको उनले बताइन ।

तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्ने गिरि बताउछिन । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्ने उनको भनाइ छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको क्षयरोग विशेषज्ञहरू बताउछन ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने विशेषज्ञहरूको भनाइ छ । यसै बिच आगामी वर्ष २०८३ मा इटहरी उपमहानगरको ६ नं वडालाइ क्षयरोग मुक्त वडा बनाउन बिभिन्न योजनाहरू पास गरिएको छ । वडामा रहेका सबै टोल कमिटिहरूमा रोग सम्बन्धी सचेतना कार्यक्रम , सार्वजनिक स्थहरूमा प्रचार प्रसारका सामग्री बितरण तथा सहजिकरण , रोगको पहिचान गरि अस्पताल सम्म ल्याउने ब्याक्तीलाइ प्रोत्साहन स्वोरूप नगद पुरस्कार , बिद्यालय स्तर देखि कर्मचारी सम्मलाइ रोगबारे सचेतना कार्यक्रा तथा निशुल्क स्वास्थ्य शिविरहरू आयोजना गरिने भएको छ । बनाइएका योजनाहरू तत्काल कार्यानवयन हुने वडाध्यक्ष दिवश पोख्रेलले बताए । आगामी वर्ष इटहरीको ६ नं वडालाइ क्षयरोग मुक्त वडा बनाउन सबै एक भएर जुट्न वडाध्यक्ष पोख्रेलले अनुरोध गरेका छन ।

सम्बन्धित-समाचार

साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
काेशी

साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

✍ सूचना पाेर्टल
फाल्गुन २, २०८२ मा प्रकाशित
0

धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा तथा दिगोपना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “स्थानीय...

दन्तमञ्जन हानिकारक भन्दै कडा नियमनको माग
समाचार

दन्तमञ्जन हानिकारक भन्दै कडा नियमनको माग

✍ सूचना पाेर्टल
माघ २४, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (दुथपेष्ट) सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न...

सरकारले स्वास्थ्य बिमाको सुविधा खुम्च्यायो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

सरकारले स्वास्थ्य बिमाको सुविधा खुम्च्यायो, ओपीडीमा २५ हजारसम्म मात्रै दिने

माघ १९, २०८२ मा प्रकाशित
लहान अस्पतालको गम्भीर लापरबाही: परीक्षणका लागि राखिएको किशोरीको शव अर्कैले लगेर गरे अन्त्येष्टि

लहान अस्पतालको गम्भीर लापरबाही: परीक्षणका लागि राखिएको किशोरीको शव अर्कैले लगेर गरे अन्त्येष्टि

माघ १३, २०८२ मा प्रकाशित
सर्लाहीका सात जनामा दादुरा संक्रमण पुष्टि

सर्लाहीका सात जनामा दादुरा संक्रमण पुष्टि

माघ ११, २०८२ मा प्रकाशित
इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

माघ १, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित
समाचार

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’...

अरु पढ्नुहाेस्...
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित
न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

फाल्गुन २९, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

फाल्गुन २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    227 shares
    Share 91 Tweet 57
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    222 shares
    Share 89 Tweet 56
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    38 shares
    Share 15 Tweet 10
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    55 shares
    Share 22 Tweet 14
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    55 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष