[t4b-ticker]
Wednesday, April 22, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    गृहमन्त्रालयको जिम्मेवारी तत्काल प्रधानमन्त्री बालेनले सम्हाल्ने

    प्रलोपा त्यागेको सुदन किरातीको घोषणा

    प्रलोपा त्यागेको सुदन किरातीको घोषणा

    फेवातालको जग्गामा आफैँ ठगिएको गृहमन्त्री गुरुङको दाबी, कानुनी उपचारमा जाने

    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

    सुनसरीको सीमाक्षेत्रबाट १६० केजी गाँजा बरामद, ओसारपसारमा संलग्न व्यक्ति फरार

    १३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
बैशाख ९, २०८३ मा प्रकाशित
✅ BANNER, समाचार
फेवातालको जग्गामा आफैँ ठगिएको गृहमन्त्री गुरुङको दाबी, कानुनी उपचारमा जाने
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन्।उनले भनेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस र  त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।’

उनले नैतिकताको आधारमा राजीनामा दिएको जनाएका छन्। ‘सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,’ गुरुङले भनेका छन्।

याे पनिपढ्नुहाेस्

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

गृहमन्त्रालयको जिम्मेवारी तत्काल प्रधानमन्त्री बालेनले सम्हाल्ने

उनले आफ्ना लागि पदभन्दा ठूलो नैतिकता भएको बताएका छन्। ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,’ उनले भनेका छन्, ‘आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ।’

आफ्नो शेयरको विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रुपमा लिएको उनले जनाएका छन्। ‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु,’ उनले भनेका छन्।

आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको उनले बताएका छन्। अरुलाई पनि सत्यको बाटोमा उभिन आग्रह गरेका छन्। ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ,’ उनले भनेका छन्।

राजीनामा दिएसँगै उनले सञ्चारकर्मीमाथि पनि प्रश्न उठाएका छन्। ‘कति मिडियाकर्मीमािथहरूको कहाँ कहाँ स्वीट शेयर छ, बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ,’ गुरुङले भनेका छन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गुरुङको व्यापारिक साझेदारी रहेको देखिएको थियो। उनले जेनजी आन्दोलनपछि ५० लाखको शेयर खरिद गरेको देखिएको थियो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र बाहिरबाट उनीमाथि दवाव परेको थियो। विपक्षी राजनीतिक दलले राजीनामाको माग गरेका थिए।

सम्बन्धित-समाचार

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद
समाचार

✍ सूचना पाेर्टल
बैशाख ९, २०८३ मा प्रकाशित
0

 इटहरी । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै २ मन्त्री बाहिरिएका छन् । उनीहरूको कार्यशैली र व्यक्तिगत अपारदर्शी...

प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?
समाचार

गृहमन्त्रालयको जिम्मेवारी तत्काल प्रधानमन्त्री बालेनले सम्हाल्ने

✍ सूचना पाेर्टल
बैशाख ९, २०८३ मा प्रकाशित
0

इटहरी । तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै...

प्रलोपा त्यागेको सुदन किरातीको घोषणा

प्रलोपा त्यागेको सुदन किरातीको घोषणा

बैशाख ९, २०८३ मा प्रकाशित
सुनसरीको सीमाक्षेत्रबाट १६० केजी गाँजा बरामद, ओसारपसारमा संलग्न व्यक्ति फरार

सुनसरीको सीमाक्षेत्रबाट १६० केजी गाँजा बरामद, ओसारपसारमा संलग्न व्यक्ति फरार

बैशाख ९, २०८३ मा प्रकाशित
१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै

१३ दिन हिरासत बसेर छुटेका ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै

बैशाख ९, २०८३ मा प्रकाशित
आज पनि तराई, उपत्यका र खोचमा ‘तातो दिन’ हुने सम्भावना

Discussion about this post

ताजा समाचार

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद
समाचार

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

✍ सूचना पाेर्टल
बैशाख ९, २०८३ मा प्रकाशित
0

 इटहरी । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै २ मन्त्री बाहिरिएका छन् । उनीहरूको कार्यशैली र व्यक्तिगत अपारदर्शी...

अरु पढ्नुहाेस्...
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

गृहमन्त्रालयको जिम्मेवारी तत्काल प्रधानमन्त्री बालेनले सम्हाल्ने

बैशाख ९, २०८३ मा प्रकाशित
प्रलोपा त्यागेको सुदन किरातीको घोषणा

प्रलोपा त्यागेको सुदन किरातीको घोषणा

बैशाख ९, २०८३ मा प्रकाशित
फेवातालको जग्गामा आफैँ ठगिएको गृहमन्त्री गुरुङको दाबी, कानुनी उपचारमा जाने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

बैशाख ९, २०८३ मा प्रकाशित
सुनसरीको सीमाक्षेत्रबाट १६० केजी गाँजा बरामद, ओसारपसारमा संलग्न व्यक्ति फरार

सुनसरीको सीमाक्षेत्रबाट १६० केजी गाँजा बरामद, ओसारपसारमा संलग्न व्यक्ति फरार

बैशाख ९, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    73 shares
    Share 29 Tweet 18
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष