[t4b-ticker]
Friday, April 17, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

    आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

    मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
✅ शिक्षा
संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नगरपालिका संघ र गाउँपालिका महासंघले विद्यार्थी भर्ना र पठनपाठनलगायत शैक्षिक गतिविधि अघि बढाउन देशभरका सबै स्थानीय तहलाई आग्रह गरेको छ।

नगरपालिका र गाउँपालिकाको जनप्रतिनिधिको छाता संस्था नगरपालिका संघ र गाउँपालिका महासंघले संघीय सरकारको निर्णयमा असहमति जनाउँदै स्थानीय तहको अनुकुलतामा विद्यालय सञ्चालन गर्न भनेका हुन्। नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तहलाई संयुक्त रूपमा आग्रह गर्दै संविधानअनुसार विद्यालय शिक्षाको अधिकार स्थानीय तहको भएकाले त्यसैअनुसार शैक्षिक क्रियाकलाप अघि बढाउन भनिएका छन्।

याे पनिपढ्नुहाेस्

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

एसईईका परीक्षार्थीलाई शिक्षामन्त्रीको शुभकामना: डर-तनाव नलिनू, धैर्यताका साथ प्रश्न हल गर्नू

‘विद्यालय शिक्षा सञ्चालनसम्बन्धी स्थानीय सरकारको जिम्मेवारीअनुसार निर्माण भएका स्थानीय कानुन, स्थानीय परिवेश, आवश्यकता तथा अभिभावकसँगको परामर्शका आधारमा भर्ना प्रक्रिया सुरु गरी पठनपाठन सुचारु गर्न सबै गाउँ/नगरपालिकाहरूलाई अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।

विद्यालय सञ्चालनका लागि न्यूनतम मापदण्ड नेपाल सरकारले निर्धारण गर्ने भए पनि ती मापदण्डभन्दा उच्च गुणस्तर कायम गर्ने उद्देश्यले स्थानीय सरकारले गर्ने कुनै पनि असल कार्यलाई कुनै कानुनी अवरोध नहुनेतर्फ विश्वस्त रहन स्थानीय तहलाई आश्वस्त पारिएको छ।

उनीहरूले विद्यालय शिक्षाका विषयमा निर्णय गर्दा शिक्षा सञ्चालन र नियमनको जिम्मेवारी संविधानले स्थानिय तहलाई एकल रुपमा दिएका कारण तहगत सरकारबीचमा आवश्यक समन्वय हुनुपर्ने बताएका छन्। सरकारले वैशाख १५ गतेबाट शैक्षिक सत्र सुरू हुने र वैशख २१ गतेदेखि नै पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। जसको विरोध गर्दै केही स्थानीय तहले भर्ना अभियान सुरु गरिसकेका छन्।

सम्बन्धित-समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
शिक्षा

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

✍ सूचना पाेर्टल
चैत्र २२, २०८२ मा प्रकाशित
0

 इटहरी । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार...

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म
शिक्षा

एसईईका परीक्षार्थीलाई शिक्षामन्त्रीको शुभकामना: डर-तनाव नलिनू, धैर्यताका साथ प्रश्न हल गर्नू

✍ सूचना पाेर्टल
चैत्र १९, २०८२ मा प्रकाशित
0

इटहरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आजदेखि एसईई परीक्षामा सहभागी विद्यार्थीहरूलाई सफलताका लागि शुभकामना दिएका छन्। बिहीबार बिहान...

इलामकाे सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

चैत्र १६, २०८२ मा प्रकाशित
चैत १९ देखि सुरु हुँदै एसईई, असार तेस्रो साता रिजल्ट

चैत्र ११, २०८२ मा प्रकाशित
देशभर तीन हजार ५२ वटा प्राविधिक शिक्षालय समस्याग्रस्त बन्दै

फाल्गुन ७, २०८२ मा प्रकाशित
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म

माघ ७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै
समाचार

एकै महिनामा ६ लाखले लिए श्रम स्वीकृति, नयाँभन्दा फर्किने धेरै

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी ।देशमा रोजगारी अवसर नहुँदा वैदेशिक रोजगारीमा जाने युवाको लर्को थामिएको छैन। वैदेशिक रोजगार विभागले चैत महिनामा दोहोर्‍याएर फेरि काममा...

अरु पढ्नुहाेस्...
संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह

संघीय सरकारको निर्णय स्थानीय सरकारले नमान्ने, विद्यालय भर्ना सुरु गर्न आग्रह

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

बैशाख ४, २०८३ मा प्रकाशित
स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

बैशाख ४, २०८३ मा प्रकाशित
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

बैशाख ४, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    322 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    325 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    74 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    70 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष