[t4b-ticker]
Thursday, April 16, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

    रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

    रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

    संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक कुमार चौधरी

    गुण्डागर्दी आरोपमा पक्राउ परेका युवा संघका नेतासहित १६ जना धरौटीमा रिहा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
बैशाख ३, २०८३ मा प्रकाशित
✅ काेशी
एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ
17
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । राजस्व चुहावट नियन्त्रण गर्ने भन्दै पूर्वी नाका भन्सारमा कडाइ गर्न थालिएको छ। काँकडभिट्टा तथा विराटनगरको रानी नाकामा १०० रूपैयाँका सामान नेपाल भित्र्याउन पनि सशस्त्र प्रहरीले  कडाइ गर्न थालेको हो।

सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार जाने गर्छन्। नेपालतर्फको स्थानीय बजार सुस्ताएको र मुलुकले राजस्व गुमाइरहेको गुनासो व्यवसायीले गरेपछि नाकामा कडाइ गर्न थालिएको हो।

याे पनिपढ्नुहाेस्

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका युट्युबर रोशन पोखरेल पक्राउ

सशस्त्र प्रहरी बलले कोशी प्रदेशका सीमा नाकामा भारतबाट सामान ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन सूचना जारी गरेको छ। भन्सार महसुल नबुझाए कानुनबमोजिम कारबाही अघि बढाइने भन्दै सूचित गर्ने काम भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदन रसाइलीले  बताए ।गृह मन्त्रालयको निर्देशनअनुसार राजस्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम चलाइरहेको उनको भनाइ छ।

विराटनगरको रानी नाकाको अनुगमन क्रममा ७५ वटा घर तथा होटलबाट राजस्व छलेर सामान ल्याउने गरेको पाइएको थियो। जिल्ला प्रहरी कार्यालय, मोरङका एसपी कवित कटवाल ती अवैध ठाउँहरू हटाउन भनिसकेको बताउँछन्।नेपाल-भारत सीमामै रहेका घरहरूलाई तस्करीको माध्यम बनाएको पाइएपछि सुरक्षा संयन्त्रले त्यसलाई लक्षित गरी कारबाही अघि बढाएको हो।  घरायसी सामानका रूपमा दाल, चामल, चिनी लगायतका वस्तुहरू ल्याउने काममा समेत कडाइ गरिएको छ।

​सीमा नाकाको नियमबारे जानकारी दिन माइकबाट सूचना प्रसारण गर्ने र फ्लेक्स बोर्डहरू राख्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) युवराज कटेलले सीमा नाकामा हुने अवैध तस्करी नियन्त्रणका लागि निर्मम कदम चालिएको बताए।  उनले जोगबनी नाकामा रहेका ७५ वटा प्वाल (अवैध प्रवेशद्वार)हरू पूर्ण रूपमा बन्द गर्ने समय दिइएको बताए। उनले ती अवैध प्रवेशद्वार बन्द गर्न निर्देशन दिइसकेको र अटेर गरेमा कानुनी कारबाही अगाडि बढाउने  बताए।

उक्त क्षेत्रको वस्तुस्थिति बुझ्न र अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एक टोली खटाइने र सोही रिपोर्टका आधारमा पक्राउ गरेर मुद्दा चलाउने  उनले जानकारी दिए। पछिल्लो समय घरायसी प्रयोजनका नाममा ठूलो परिमाणमा भन्सार छलीका सामान भित्रिने गरेको भन्दै अब न्यूनतम आवश्यकताका वस्तुबाहेक अन्य सामग्री ल्याउन रोक लगाइने उनले बताए।

सम्बन्धित-समाचार

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते
काेशी

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

झापा । झापामा तीनवटा मोटरसाइकल एकै ठाउँमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। आइतबार साँझ बुद्धशान्ति...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका  युट्युबर  रोशन पोखरेल पक्राउ
काेशी

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाउने पाँचथरका युट्युबर रोशन पोखरेल पक्राउ

✍ सूचना पाेर्टल
चैत्र २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ...

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

कोशीका मुख्यमन्त्रीलाई मातृ शोक

चैत्र २६, २०८२ मा प्रकाशित
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

चैत्र २५, २०८२ मा प्रकाशित
कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

कोसी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

चैत्र २३, २०८२ मा प्रकाशित
एमसीसी खारेज गर्न संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव

चैत्र १९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ
समाचार

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

✍ सूचना पाेर्टल
बैशाख ३, २०८३ मा प्रकाशित
0

इटहरी । सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले...

अरु पढ्नुहाेस्...
रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

बैशाख ३, २०८३ मा प्रकाशित
एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

बैशाख ३, २०८३ मा प्रकाशित
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

बैशाख ३, २०८३ मा प्रकाशित
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

बैशाख ३, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    321 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    325 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    80 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    74 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    70 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    73 shares
    Share 29 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष