[t4b-ticker]
Sunday, April 19, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

    सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

    वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

    बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

ट्रम्पले फेरि धम्की दिएपछि इरानको जवाफ: ‘हाम्रा सेनाका औँला ट्रिगरमै छन्’

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ १६, २०८२ मा प्रकाशित
✅ अन्तराष्ट्रिय
ट्रम्पले फेरि धम्की दिएपछि इरानको जवाफ: ‘हाम्रा सेनाका औँला ट्रिगरमै छन्’
18
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सैन्य कारबाहीबाट बच्ने भए दुईवटा काम गर्नुपर्ने बताएका छन्।बीबीसीका अनुसार अमेरिकाले खाडी क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेका बेला ट्रम्पले इरानलाई आक्रमणको चेतावनी दिएका हुन्।ट्रम्पले भनेका छन्, ‘पहिलो- आणविक हतियार नराख। र, दोस्रो- प्रदर्शनकारीहरूलाई मार्न बन्द गर।’उनले इरानमा जारी विरोध प्रदर्शनमा ‘हजारौँ मानिस मारिएको’ आरोप लगाएका छन्।

ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘धेरै ठुला र शक्तिशाली अमेरिकी जहाज हाल इरानतिर गइरहेका छन्। हामीले तिनको प्रयोग गर्न नपरे राम्रो हुनेछ।’जवाफमा इरानले पनि अमेरिकालाई कडा चुनौती दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले कुनै पनि आक्रमणको प्रतिकार गर्न देशको सशस्त्र बल पूर्ण रूपमा तयार रहेको बताएका छन्।‘कुनै पनि आक्रमण भएमा इरान तुरुन्तै र पूर्ण शक्तिका साथ जवाफ दिन तयार छ’, उनले भनेका छन्, ‘सेनाका औँला ट्रिगरमा छन्।’ट्रम्पले केही हप्तादेखि इरानलाई आणविक कार्यक्रममा सम्झौता गर्न दबाब दिइरहेका छन्।

याे पनिपढ्नुहाेस्

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

बीबीसी खोजबाट पत्ता लागेका कुरा

‘ओपन-सोर्स टुल्स’ प्रयोग गरेर बीबीसी भेरिफाईश्वरको ले हालै यस क्षेत्रमा गरिएका अमेरिकी सैन्य तैनाथीमध्ये केहीको ट्र्याक गरेको छ।यस क्रममा स्याटेलाइट तस्बिरले देखाउँछन्- कम्तीमा १५ लडाकु जेट जोर्डनको मुवाफक एयर फोर्स बेसमा आइपुगेका छन्।साथै जोर्डन, कतार र हिन्द महासागरमा डिएगो गार्सियामा रहेका सैन्य अड्डामा आइपुगेका विमानको संख्या बढेको पनि देखिएको छ।

बीबीसी भेरिफाईले मध्यपूर्व क्षेत्रमा आइपुगेका दर्जनौँ कार्गो तथा इन्धन भर्ने विमान पहिचान गरेको छ। फ्लाइटराडार-२४ ट्र्याकिङ साइटमा इरानी हवाई क्षेत्रनजिकै ड्रोन र पी-८ पोसेडन जासुस विमान उडिरहेका पनि देखिएका छन्।अमेरिकाका एक रक्षा अधिकारीले बीबीसी भेरिफाइसँग पुष्टि गरेका छन्, ‘ट्रम्पले उल्लेख गरेको नौसेना ‘आर्माडा’को नेतृत्व गर्ने यूएसएस अब्राहम लिंकन विमानवाहक युद्धपोत पनि मध्यपूर्व आइपुगेको छ।’

सोमबार फ्लाइटराडार-२४ ले ओमानमा ओस्प्रे विमान अवतरण गरेको पत्ता लगाएको छ। जुन विमान खाडी क्षेत्रबाट आएको थियो र यसले ‘अब्राहम लिंकन’ जहाज वरपर सक्रिय हुन सक्छ भन्ने संकेत गरेको छ। रिस्क एडभाइजरी फर्म सिबिलिनकी प्रमुख विश्लेषक मेगन सटक्लिफले भनिन्, ‘बितेका दुई हप्तामा अमेरिकाले यस क्षेत्रमा आफ्ना नौसेना र हवाई संसाधनको तैनाथी द्रुत गतिमा बढाएको छ, जसले गर्दा उसको क्षेत्रीय उपस्थिति उल्लेखनीय रूपमा बलियो भएको छ।’

स्याटेलाइन तस्बिरले के पनि देखाएका छन् भने कम्तीमा दुईवटा अमेरिकी निर्देशित मिसाइल विनाशक र तीन युद्धपोत बहराइनमा धेरै महिनादेखि तैनाथ छन्।साथै तस्बिरले इरानले गत वर्षदेखि मात्र सञ्चालित आफ्नो ड्रोनवाहक आईआरआईएस सहिद बाघेरी इरानको तटनजिकै तैनाथ गरेको संकेत गरेका छन्।

सम्बन्धित-समाचार

अन्तराष्ट्रिय

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

✍ सूचना पाेर्टल
बैशाख ५, २०८३ मा प्रकाशित
0

एजेन्सी । इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।अमेरिका–इजरायल र...

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद
अन्तराष्ट्रिय

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता आगामी दुई दिनभित्रै हुनसक्ने संकेत गरेका छन् । पछिल्लो समय...

आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

अमेरिकी सेनाको दाबी: होर्मुज स्ट्रेटमा ३६ घण्टादेखि नाकाबन्दी छ

बैशाख २, २०८३ मा प्रकाशित
आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

चैत्र ३०, २०८२ मा प्रकाशित
अमेरिका–इरान वार्ता असफल भएपछि पाकिस्तानले भन्यो: मिलाउने प्रयास जारी रहनेछ

चैत्र २९, २०८२ मा प्रकाशित
चन्द्रमाको परिक्रमा गरेर ४ अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्कियो

चैत्र २८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

अरु पढ्नुहाेस्...
सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

बैशाख ६, २०८३ मा प्रकाशित
वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    72 shares
    Share 29 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष