•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  9:14:49 AM

सञ्चारिक समूहको ८औँ महाधिवेशन सुरू, अध्यक्षमा तीन जनाको दाबेदारी

- चैत्र ११, २०७८ मा प्रकाशित


काठमाडौं: सञ्चारिका समूहको आठौं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका छन् । काठमाडौंको रोयल सिंगे होटलमा शुक्रबाबाट सुरु महाधिवेशनलाई उपराष्ट्रपति पुनले उद्घाटन गरेका हुन् ।

उक्त महाधिवेशनमा अध्यक्षमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डितले दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारीलगायतको दाबेदारी छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर