
मोरङमा फागुन ११ देखि हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने
- माघ १९, २०७९ मा प्रकाशित

इटहरी । मोरङमा आगामी फागुन ११ गतेदेखि हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने (एमडिए) अभियान सञ्चालन गरिने भएको छ ।१५ दिन सम्म अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय मोरङले आज जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि गरेको छ ।
१७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य संयोजकहरुको सहभागितमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने अभियानलाई टोलस्तर सम्म पु¥याउने बारे छलफल भएको छ । कुल जनसंख्याको ८० प्रतिशत जनसंख्यालाई अभियानमा सहभागि गराउने लक्ष्य सहित अभियान सञ्चालन गरिने बताईएको छ ।
१५ दिने अभियानमा २ वर्षदेखि माथिका, कडा रोग लागेका र गर्भवति बाहेकका व्यक्तिहरुलाई अभियानमा औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।
अभियान अन्र्तगत अल्वेन्डाजोल, डाईइथाई, कर्माकाईजीन र आईभरमेक्टिन औषधि खुवाईने स्वास्थ्य कार्यालय मोरङका मलेरिया निरीक्षक राम लामाले बताए । उनले हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने (एमडिए) अभियानमा सहभागी हुन सवैलाई आग्रह समेत गरेका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
लोकप्रिय चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
लोकप्रिय चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
लोकप्रिय चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
लोकप्रिय चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
-
ताजा चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
ताजा चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
ताजा चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
ताजा चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
ताजा चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
Comments