•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  12:56:00 PM

इटहरीको नारायण गोपाल टोलबाट पेस्तोल सहित ३ जना पक्राउ

- जेष्ठ १५, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीको इटहरी उपमहानगर ४ स्थित नारायण गोपाल टोलबाट प्रहरीले एक पेस्तोल तथा लागुऔषध सहित तिनजनालाइ नियन्त्रणमा लिइएको छ ।

प्रहरीले  बिशेष सुराकिकाे आधारमा उक्त टोलबाट १९ वर्षिय धन बहादुर तामाङ लगायत ३ जनालाइ नियन्त्रणमा लिइएको हो ।

उनिहरूको साथबाट प्रहरीले एक थान युएसए लेखिएको पेस्तोल १ थान, म्याग्जिन १ थान र लागूऔषध जस्तो देखिने २३ एम्पुल बरामद गरिएको जनाएको छ ।

पक्राउ तिनैजनालाइ नियन्त्रणमा लिइ थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

Comments

सम्बन्धित खवर