बुद्ध एयरमा फेरी समस्या : उडन नपाइ अचानक ओरालियो यात्रु
- जेष्ठ १६, २०७९ मा प्रकाशित
इटहरी । काठमाडौँबाट झापाको भद्रपुरका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या भएपछि यात्रु ओरालिएको छ ।
सोमबार भद्रपुर उड्न लागेको उडान नम्बर ९०१ को जहाजमा समस्या पहिचान भएपछि यात्रुलाई ओरालिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
ट्याक्सी वेमा पुगिसकेको जहाजमा समस्या पहिचान भएपछि पार्किङ वेमा फर्काएर यात्रु झारिएको बताइएको छ । जहाजमा के समस्या थियो भन्नेबारे भने केही खुलेको छैन ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments