[t4b-ticker]
Saturday, April 25, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

    संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

शेख हसिनाविरुद्ध मृत्युदण्ड अस्वीकार गर्दै अवामी लिगद्वारा बंगलादेश बन्द घोषणा

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
मंसिर २, २०८२ मा प्रकाशित
✅ अन्तराष्ट्रिय
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइयो मृत्युदण्डको सजाय
19
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध सुनाइएको मृत्युदण्ड उनको पार्टी अवामी लिगले अस्वीकार गरेको छ।अवामी लिगले विज्ञप्ति जारी गर्दै अदालतको निर्णयलाई ‘दुर्भावनापूर्ण र प्रतिशोधबाट प्रेरित’ भनेको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी विश्वस्त छौँ- बंगलादेशका जनता, अवामी लिग र सबै मुक्ति संग्रामका समर्थकले यस निर्णयविरुद्ध आन्दोलन सुरु गर्नेछन्।’

अवामी लिगले आज मंगलबार (नोभेम्बर १८) का लागि देशव्यापी बन्दको घोषणा पनि गरेको छ। साथै उसले नोभेम्बर १९ देखि २१ सम्म देशव्यापी विरोध प्रदर्शन गर्न आह्वान गरेको छ।अवामी लिगले बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस र शेख हसिनालाई सजाय सुनाउने न्यायाधिकरणप्रति प्रश्न पनि उठाएको छ।

याे पनिपढ्नुहाेस्

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

रुसी तेलमा अमेरिकाको फेरि ‘यू-टर्न’ : भारतलाई मिल्दैछ ठूलो राहत , नेपालमा के हाेला ?

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित सरकारको सट्टा अवैध, असंवैधानिक, अनिर्वाचित फाँसीवादी युनुस र उनका सहयोगीहरूले देशमा अवैध रूपमा सत्ता कब्जा गरेका छन्। त्यसपछि अन्तर्राष्ट्रिय सिद्धान्तहरूको उल्लंघन गर्दै अवैध न्यायाधिकरण स्थापना गरेका छन्।’

अवामी लिगले अगाडि भनेको छ, ‘यो न्यायाधिकरण पूर्णतया गैरकानूनी, दुर्भावनापूर्ण, दुष्ट नियतले प्रेरित छ। युनुसले आफ्नो अवैध रूपमा कब्जा गरिएको शक्ति जोगाउन शेख हसिनाविरुद्ध यो हिंसात्मक कदम चालेका छन्।’विज्ञप्तिमा शेख हसिनाविरुद्धको मुद्दा ‘एक ढोंगबाहेक अरू केही होइन’ भनी टिप्पणी गरिएको छ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै सोमबार मृत्युदण्डको सजाय सुनाएको हो।गत वर्ष जुलाई-अगस्टमा विद्यार्थी विद्रोहमा १ हजार ४०० मानिस मारिने गरी बल प्रयोग गरेको भन्दै तत्कालीन प्रधानमन्त्री हसिनाविरुद्ध फाँसीको सजाय सुनाइएको हो।उनीसँगै तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ।

बंगलादेशमा सन् २०२४ अगस्ट ५ का दिन विद्यार्थी नेतृत्वको विद्रोह उग्र बनेपछि हसिना १५ वर्षे लामो शासन सत्ता त्याग्दै हेलिकप्टर चढेर देशबाटै भागेकी थिइन्। त्यसयता उनी भारको शरणमा छिन्।  कमल पनि भारतमै रहेको बताइएको छ।यसैबीच फैसलालगत्तै बंगलादेशले उनीहरूलाई फिर्ता पठाइदिन भारतलाई अनुरोध गरेको छ। भारतले भने अमूर्त जवाफ दिएको छ।

सम्बन्धित-समाचार

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी
अन्तराष्ट्रिय

✍ सूचना पाेर्टल
बैशाख ७, २०८३ मा प्रकाशित
0

एजेन्सी । उत्तरी जापानमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार सोमबार साँझ ४ः५३ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको...

रुसी तेलमा अमेरिकाको फेरि ‘यू-टर्न’ : भारतलाई  मिल्दैछ ठूलो राहत , नेपालमा के हाेला ?
अन्तराष्ट्रिय

रुसी तेलमा अमेरिकाको फेरि ‘यू-टर्न’ : भारतलाई मिल्दैछ ठूलो राहत , नेपालमा के हाेला ?

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

काठमाडाैं । अमेरिकाले फेरि एकपटक ‘यू-टर्न’ लिँदै रुसी तेल खरिद गर्न दिइएको छुटको सीमालाई एक महिनाका लागि थप गरेको छ।इरानसँगको युद्धका...

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

बैशाख ५, २०८३ मा प्रकाशित
अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

बैशाख २, २०८३ मा प्रकाशित
आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

अमेरिकी सेनाको दाबी: होर्मुज स्ट्रेटमा ३६ घण्टादेखि नाकाबन्दी छ

बैशाख २, २०८३ मा प्रकाशित
आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी
समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

✍ सूचना पाेर्टल
बैशाख १२, २०८३ मा प्रकाशित
0

इटहरी । काठमाडौंको नदी किनारमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूलाई स्थानान्तरण गर्न सरकारले 'होल्डिङ सेन्टर' हरू तयार पारेको छ। पहिलो...

अरु पढ्नुहाेस्...
शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

बैशाख १२, २०८३ मा प्रकाशित
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

बैशाख ११, २०८३ मा प्रकाशित
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

बैशाख ११, २०८३ मा प्रकाशित
थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

बैशाख ११, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    75 shares
    Share 30 Tweet 19
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष