[t4b-ticker]
Saturday, February 28, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन

    गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

    सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

    पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

    सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

आफ्ना अडान वा असन्तुष्टि निर्वाचनमार्फत अनुमोदन गराउन प्रधानमन्त्रीको आह्वान

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
कार्तिक १०, २०८२ मा प्रकाशित
✅ Uncategorized
सरकारले दशैंलगत्तै फास्ट ट्र्याकमा भ्रष्टाचारको छानबिन गर्ने
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले आ–आफ्ना अडान वा असन्तुष्टिलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा राख्न आह्वान गरेकी छन् ।आज सोमबार बिहान छठ पर्वको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनबाट अनुमोदन गराउन अपिल गरेकी हुन्।

आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय पर्वका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षसँग प्रधानमन्त्रीको आग्रह छ ।‘सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो’, उनले शुभकामना सन्देशमा भनेकी छन्, ‘यसनिम्ति पनि आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।’

याे पनिपढ्नुहाेस्

सुनसरी ३ मा भगवती चाैधरी नै किन ? “नारा होइन, नतिजा”: शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

यस्तो छ प्रधानमन्त्री कार्कीको सन्देश

छठको शुभकामना सूर्यको आराधनासाथ मनाइने महान् पर्व छठको अवसरमा सबैलाई शुभकामना। सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले हामी नेपालीको सांस्कृतिक र सामाजिक रूपमा समेत तराई-पहाड जोड्ने सेतु बनिरहेको छ।पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसीयाली छाओस्। छठसहित हाम्रा चाडपर्वहरु हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन्।

अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ। जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ। सबै पक्षले परिस्थितिको संवेदनशीलता र आआफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ।

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो। यसनिम्ति पनि आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।

२०८२-७-१० ने.सं. ११४६ कछलाथ्वः पञ्चमी, सोमबार सुशीला कार्की प्रधानमन्त्री, नेपाल सरकार

सम्बन्धित-समाचार

सुनसरी ३ मा भगवती चाैधरी नै किन ? “नारा होइन, नतिजा”: शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा
Uncategorized

✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
0

इटहरी । भगवती चौधरीले सुनसरी क्षेत्र नम्बर–३ बाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) उम्मेदवारका रूपमा आफ्ना मुख्य एजेण्डा सार्वजनिक...

सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा
Uncategorized

सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
0

इटहरी । सुजन लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सक्रिय युवा नेता हुन्। सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उनी...

धादिङ बस दुर्घटना: १७ जना मृतकको सनाखत हुन बाँकी, २८ घाइते (नामावली)

धादिङ दुर्घटना: थप २ जनाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

फाल्गुन ११, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै, भोली अन्तिम नामावली प्रकाशन

माघ ८, २०८२ मा प्रकाशित
कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

माघ ७, २०८२ मा प्रकाशित
सिंगापुर पुगे देउवा दम्पती, विमानस्थलबाट ह्विलचेयरमा बाहिरिए

कार्तिक ११, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन
समाचार

धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन

✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
0

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधीनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताएका छन् ।...

अरु पढ्नुहाेस्...
गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

फाल्गुन १५, २०८२ मा प्रकाशित
सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

फाल्गुन १५, २०८२ मा प्रकाशित
पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

फाल्गुन १५, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

फाल्गुन १५, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    115 shares
    Share 46 Tweet 29
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    110 shares
    Share 44 Tweet 28
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    49 shares
    Share 20 Tweet 12
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    48 shares
    Share 19 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    45 shares
    Share 18 Tweet 11
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    50 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष